चर्चित र्‍यापर लाउरे पोखराबाट रङ्गेहात प क्रा उ, यस्तो छ कारण !

काठमाडौं – र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट प क्रा उ गरेको छ ।

ला गू औ ष ध सम्बन्धी कसूरमा उनलाई बुधबार प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि प क्रा उ गरेको छ ।

पोखरा घर भएका उनलाई ला गु औ ष ध सेवन गरेको आरोपमा प क्रा उ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि प क्रा उ परेको छ ।

‘ला गू औ ष ध सेवन गर्दै गरेको अवस्थामा प क्रा उ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो पनि पढनुहोस : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्होसारको शुभकामना दिएका छन् ।

बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन् ।

देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकोले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...