काठमाडौं –
चर्चित टेलिभिजन प्रस्तोता रमा सिंहले सामाजिक सञ्जालमार्फत् ल’ड्ने र भि’ड्ने कुरा गरेकी छिन् । उनले आफू क्षेत्रीको छोरी भएकाले ल’ड्न र भि’ड्न आउने लेखेकी छिन् ।
सिंहले आफूलाई कसैले ध’म्क्याए’को लेखेकी छिन् । उनले ध’म्क्या’उनेको नाम उल्लेख गरेकी छैनन् । टेलिफोन रेकर्ड गर्न बिर्सेको भन्दै ध’म्क्या’उनेबारे स्पष्ट खुलाएकी छैनन् ।
आफूसँग राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल मैदानमा भि’डे’को इतिहास रहेको भनेकी छिन् ।
पछिल्लो समय राप्रपाको चुनावी परिणामलाई लिएर रमा सिंहको कडा फेसबुक पोष्ट आइरहेको छ । उनले कमल थापाको चर्को वि’रो’ध गर्दै आएकी छिन् । सिंह राजावादी हुन् । उनी विदेशमा छिन् ।
सिंहले फेसबुकमा लेखेकी छिन्ः
म पनि कसैको दास होइन ।।
लेखेकै भरमा कसैले ध’म्का’उ’छ र त’र्सा’उ’छ भने
क्षेत्रीको छोरी हुं ल’ड्न र भिड्न मलाई पनि आउछ ‘।
राष्ट्रिय र अन्तराष्ट्रीय फुटबल मैदानमा भि’डेको इतिहास मेरो पनि छ‘।।
(टेलिफोन रेकर्ड गर्न भने बिर्सेछु नत्र प्रमाण म संग पनि हुन्थियो)





















