काठमाडौँ –
आज मंगलबार सिरहामा आ म ह ड्ता ल आह्वान गरेको जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई ध म्की दिएका छन् ।
राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई ज न का र बा ही गर्ने ध म्की दिइएको हो ।
मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गि र फ्ता र गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दु र्व्य व हा र गरेको भन्दै व्यवहार सुधार्न चे ता व नी दिएको छ ।
यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा ज न का र बा ही गर्ने ध म्की दिएको हो । फेसबुक पेजमा भनिएको छ,
‘गि र फ्ता र गरिएका आ न्दो ल न कारीसँग दु र्व्य व हा र भइराखेको, जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ ।
यदि २४ घण्टाभित्र हिरासतमा रहेका आ न्दो ल न कारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने का र बा ही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा ज न का र बा ही हुन्छ ।’
उक्त पाेस्टमा थप भनिएकाे छ, ‘२०७३ सालमा स्वराजीको ड र ले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रा न्ति मा जनताले शासकलाई कसरी चौबाटोमा स जा य दिएका थिए, थाहा नै होला ।’
जनमत पार्टीले आम ह ड्ता ल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोलि २ दिनका लागि जिल्लाभर नि षे धा ज्ञा जारी गरेको छ । यसले गर्दा झ ड पको सम्भावना समेत बढेको छ ।






















