कहाँ बाट आए शनि तामाङ ? जसले काठमाण्डौमा घटाए यस्तो ड र ला ग्दो घटना !

काठमाडौं – 

शनिबार मध्यरातमा तारकेश्वरमा एक जनालाई खु कु री हा ने र भाग्दै गरेकालाई समाउन खोज्दा उल्टै प्रहरीमाथि नै खु कु री प्र हा र भएको छ ।

रामेछापका शनि तामाङको खुकुरी प्रहारबाट दोलखा चरिकोट गाउँपालिका–१ का सुवास तामाङ र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक पदम अवस्थी घा इ ते भएका हुन् ।

प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा वि वा द हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल

तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्र हा र गरेका थिए । उनको टाउको र घाँटीको पछाडिको भागमा चो ट लागेको छ । उनीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

तामाङलाई घा इ ते बनाई भाग्ने क्रममा लखेट्दै जाँदा महानगरिय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरी प्रहरी प्रभाग धर्मस्थलीमा कार्यारत प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्र हा र गरेका थिए ।

अवस्थीको टाउकोमा चो ट लागेको र उनको नेपाल प्रहरी अस्पतालमा उपचार थालिएको छ । खुकुरी प्र हा र गर्ने तामाङ प्रहरीको नियन्त्रणमा आइसकेको र उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

यस्तै, काठमाडौंको नागढुंगाबाट ला गु औ ष ध सहित एक जनालाई प क्रा उ गरेको छ। आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई प क्रा उ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ।

विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो। त्यसमा सवार पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साहलाई प्रहरीले प क्रा उ गरेको हो ।

उनले बोकेको झोलाबाट लागु औ ष ध बरामद भएको प्रहरीले जनाएको छ। ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेट बरामद

गरेको वृत्तले जनाएको छ। प्रहरीले प क्रा उ परेका साहमाथि ला गु औ ष ध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...