काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ४ हजार २८३ जनाको पीसीआर परीक्षण र २ हजार १ सय १६४ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ सय ६७ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय २६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय २६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।
नेपाल हालसम्म कूल स ङ्क्र मि त मध्ये ८ लाख १० हजार ४९७ जना स ङ्क्र म ण मुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय स ङ्क्र मि त रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले को रो ना वि रु द्धको खोप लगाएका छन् ।
हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा को रो ना वि रु द्ध को खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
यो पनि : को रो ना म हा मा री को पछिल्लो लहरमा चिसो लाग्ने, खो की, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो स म स्या हुने गर्छ ।
वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने स म स्या हरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ ।
ओमिक्रोनको दुई लक्षण
ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्ट भन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ ।
ओमिक्रोनको लक्षण चिसो लागेको समयमा देखिने जस्तै लक्षणहरु देखिन्छन् । जस्तै, सामान्य ज्व रो, रु घा खो की, हल्का टाउको दु ख्नुका साथै थकान । यो लक्षणहरु विस्तारै बढ्दै जाने भएकाले यसलाई समयमा नै चिन्न सक्नुपर्छ ।
यो पनि : सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपालीलाई सहज रुपमा को रो ना भा इ र स वि रु द्धको खोप दिने भएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीलाई उपत्यकाका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो।
वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन्।
वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसमक्ष आग्रह गरेका थिए।
श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई को रो ना भा इ र स वि रु द्ध को खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकालाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेका थिए।
जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरिएको छ। नेपालमा कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप लगाइएको छ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार, हालसम्म खरिद र अनुदानको गरी ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज प्राप्त भइसकेको छ।
थप, १ करोड ८० लाख डोज प्राप्त गर्ने क्रममा छ। १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको छ। बाँकी, २ करोड २९ लाख ९० हजार ३ सय ६७ डोज खोप अनुदानमा प्राप्त भएको हो।






















