सर्वेच्च अदालतले दिए शिक्षकहरुको नाम यस्तो कडा आदेश, शिक्षकहरु त ना बमा

काठमाडौँ –

सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार नबन्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय

कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

भक्तबहादुर बस्नेतसहितले दायर गरेको रि’ट निवेदनमा अदालतले सरकारी शिक्षकहरू कांग्रेस प्रतिनिधि चुनिएको र त्यो प्रचलित कानुनको विपरीत भएको

उल्लेख गर्दै शिक्षकलाई राजनीतिक दलका कुनै पनि तहको अधिवेशन र कार्यसमितिमा मतदाता हुन र उम्मेदवार बन्ने बनाउने कार्यलाई रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शिक्षकसमेत प्रतिनिधि भएर मतदानमा समेत संलग्न भएकाले रोक्न रिटमा माग गरिएको थियो ।

आदेशमा राष्ट्रसेवक शिक्षकलाई प्रचलित कानुनले राजनीतिमा भाग लिन रोक लगाएको र भाग लिएमा सजायसमेत हुने व्यवस्था गरेको र सो कार्य प्रथम दृष्टिमै कानुनको व्यवस्थाविपरीत भएको ठहर गरेको छ ।

आदेशमा भनिएको छ, ‘शिक्षक राष्ट्र सेवक कर्मचारी र देशमा नागरिकलाई शिक्षित बनाउने गुरुत्तर दायित्व बोकेका वर्ग हुँदा निजहरूलाई कुनै पनि दलको सदस्य भएर वा सदस्य समान भै राजनीतिमा भाग लिने कानुनसम्मत होइन ।’

यो पनि : हरेक अभिभावक चाहन्छन् कि आफ्ना छोराछोरीले आफ्नो पढाइमा बढी ध्यान दिवोस। बालबालिकाका लागि खेलकुद शिक्षा जत्तिकै महत्त्वपूर्ण भएता पनि अहिलेको स्मार्टफोन र सामाजिक सञ्जालको युगमा बालबालिका बाहिरी कम खेल्न रुचाउँछन्

र दिनभर मोबाइलमै खेल्न मन पराउछन् । विशेषगरी बालबालिका मोबाइलमा गेम खेल्न रुचाउँछन् । तिनीहरू आफ्ना आमाबाबु वा तिनीहरूको अगाडि घण्टौंसम्म चुपचाप खेल खेल्छन्।

मध्यप्रदेशको छतरपुर जिल्लाका १३ वर्षीय कृष्णालाई पनि मोबाइलमा गेम खेल्ने लत लागेको थियो । आमाको मोबाइलबाट अनलाइन कक्षा लिने गर्थे, तर लुकेर गेम खेल्न गर्थे।

तर उनले गेममा पैसा खर्च गर्न थाले। कृष्णलाई फ्री फायर गेम खेल्न निकै मन थियो । यद्यपि उनले यो खेलमा ४० हजार रुपैयाँ गुमाए । यो पैसा उनकी आमाको बैंक खाताबाट का’टिएको थियो।

आमा प्रीति पाण्डेले मोबाइलमा बैंकबाट पैसा का’ट्ने म्यासेज पाएपछि छोरालाई फोन गरिन् । छोराले पैसा फ्री फायर गेमबाट का’टिएको बताए ।

यो सुनेर आमा निकै क्रो’धित भइन् र छोरालाई गा’ली गरिन् । आमाको गा’ली सुनेर छोरा यति डि’प्रेस’नमा गए र झु; ण्डिएर दे ह त्या ग गरे । दे ह त्या ग गर्नुअघि उनले सु; साइड नो’ट पनि लेखेका छन्, जसलाई पढेर तपाईको आँखाबाट आँसु बग्नेछ ।

आमाको गा ली सुनेर कृष्ण कोठाभित्र पसे र भित्रबाट ढोका बन्द गरे । केही बेरपछि उनकी दिदीले ढोका ढ’कढ’काइन् ।

भित्रबाट कुनै प्रतिक्रिया नआएपछि कृष्णले आमा बुवालाई बोलाए । आमाबुवा घर आएपछि कृष्णको कोठाको ढोका तो’डे’का थिए । तर भित्रको दृश्य देखेर जमिनै भा’सिएको महसुस गरिन । उनको १३ वर्षीय छोरा झु; ण्डिएको थियो ।

कृष्णको कोठाबाट सु; साइड नोट पनि भेटिएको थियो जसमा उनले फ्री फायर गेममा ४० हजार रुपैयाँ गु’माएको लेखेका थिए । गएकाले यस्तो गरेको पनि उनले बताए ।

उनले आफ्नी आमाका लागि लेखेका छन् ‘ माफ गर्नुहोस् आमा, न रो ऊ ।’ बच्चाको यो नोट अहिले सामाजिक सञ्जालमा निकै भा इ र ल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...