काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ४१ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ५४ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १० हजार ४१६ जनाको पीसीआर परीक्षण र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ४१ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ७६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ७६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।
सोमबार थपिएसँगै नेपालमा को रो ना सं क्र मि तको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना सं क्र म ण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि तको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
को रो ना का बि रा मीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जना को रो ना सं क्र मि त थपिएका छन् ।
यस्तै विश्व स्वास्थ्य संगठनले को भि ड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा सं क्रा म क भएको जनाएको छ ।
आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्ट भन्दा ओमिक्रोन सं क्रा म क भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम ग म्भी र रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ ।
डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको कारण अझै प्रष्ट भइसकेको छैन । तर हालसम्म उपलब्ध तथ्यांक हेर्दा ओमिक्रोनले सं क्र म ण गतिमा डेल्टालाई उछिन्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।
‘तर हाल उपलब्ध तथ्यांक हेर्दा सामुदायमा सं क्र म ण फैलिन पुग्यो भने ओमिक्रोनले डेल्टा भेरियन्टलाई उछिन्ने देखिन्छ’ डब्ल्यूएचओको विज्ञप्ति उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
प्रारम्भिक तथ्यांकका आधारमा ओमिक्रोनले को भि ड-१९ खोपको प्रभावकारिता समेत घटाउन सक्ने तर डेल्टाभन्दा कम घा त क रहेको पनि डब्ल्यूएचओको विश्लेषण छ ।
‘ओमिक्रोन वि रु द्ध खोपको प्रभावकारिता सम्बन्धी उपलब्ध तथ्यांक सीमित छ र स्वतन्त्र रुपमा विश्लेषण हुन बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ,
‘तर प्रारम्भिक प्रमाण र निकै परिवर्तित भएको ओमिक्रोनको स्पाइक प्रोटिनसम्बन्धी विवरणले यसको संक्रमण तथा विस्तारवि रु द्ध खोपको प्रभावकारिता घट्ने देखाउँछन् ।’
यो पनि : बेलायतमा को रो ना भा इ र सको नयाँ भेरियन्ट ओमिक्रोनको सं क्र म ण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आ प त का ल नै घोषणा गर्नुभएको छ ।
ओमिक्रोन सं क्र म ण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो । तर ओमिक्रोनको सं क्र म ण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको हो ।
बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरिएको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सं क्र मि त थपिरहेका छन् । ओमिक्रोनबाट सं क्र मि त हुनेको संख्या पनि दैनिक ५ सयको हाराहारीमा छ ।






















