दैलेख –
पत्रकार डेकेन्द्रराज थापाको ह त्या भएको १७ वर्षपछि ह त्यामा संलग्न मुख्य आ रो पी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले ज न्म कै दको फै स ला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फै स ला भएको हो । १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय बम बहादुर खड्कालाई सो स जा य भएको हो ।
उनीसँगै ९ जना वि रु द्ध जाहेरी परेपछि प क्रा उ पर्ने ड रले लु की छि पी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्र ह री ले प क्रा उ गरी दैलेख पठाएको थियो ।
डेकेन्द्र ह त्या प्रकरणको मुख्य अ भि यु क्त रहेका खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मु द्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख का रा गा र चलान गरेको थियो ।
ह त्यामा संलग्न अन्य दुई जनालाइ २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दुईजना अहिले पनि फरार छन् ।
सशस्त्र यु द्ध को बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले विद्यालयको भवनमा उल्टो झु न्डा ए र म र णा स न्न हुने गरी कु टे र पत्रकार थापाको ह त्या गरेका थिए ।
यो पनि पढनुुहोस : गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ ।
हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ । हालै एकजना भारतीय डाक्टरले विभिन्न रो ग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो ।
सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ । हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् ।
किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ ।
उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।
बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ ।
AA आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ । ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ ।
यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ । अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ ।
त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।





















