चीनले विश्वकै सबैभन्दा ठुलो बाँध ब म प ड का ए र किन उ डा इ दि यो, यस्तो रहेछ कारण

एजेन्सि – चीनका अधिकारीहरुले मध्य चीनको एक बाँधलाई ब म प ड का ए र उ डा इ दिएका छन् । विश्वकै सबैभनदा ठुलो मानिएको यो बाँधलाई आइताबार वि ष्फो ट गरेर उ डा ई ए को हो ।

बाँधले पानी थुन्दा डुबान बढदै गएपछि पानी खोल्नको लागि बाँधमा वि ष्फो ट गराइएको हो । चीनमा डु बा नका कारण सय भन्दा धेरैको मृ त्यु भइसकेको छ ।

चीनको सरकारी टेलिभिजन सीसीटिभिलाई उद्धत गर्दै समाचार एजेन्सि एपीले जनाएको अनुसार यांग्त्जी नदीको सहायक चुही नदीमा बनेको विशाल बाँधलाई वि ष्फो ट गरेर उ डा इ ए को हो । यो वि ष्फो टपछि नदीको जलस्तर २ फिटभन्दा अधिक घट्ने अपेक्षा गरिएको छ ।

अविरल बर्षाका कारण चीनमा यांग्त्जी सहितका नदिहरुको जलस्तर असामान्य रुपले बढेको छ । गत हप्ता यांग्जी नदीमा बनेका तीन बाँधको फ्लडगेट खोलिएको थियो किनकि विश्वको सबैभन्दा ठुलो यो बाँधको जलस्तर १५ मिटरभन्दा अधिक बढेको थियो ।

गत हप्ता त्यहाँका अधिकारीहरुले बर्षाका कारण १४० भन्दा धेरै मानिसहर मरेको वा बे प त्ता भएको बताएका थिए । अविरल बर्षा र बाढीले चीनमा ३८ लाख नागरिक नराम्ररी प्र भा वि त भएका छन् ।

२ लाख २४ हजार भन्दा धेरै वि स्था पि त भएका छन् । तेस्तै वंगलादेशमा विद्यार्थी ह त्यामा संलग्न रहेको आरोपमा बिस जनालाई मृ त्यु द ण्डको स जा य सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आ लो च ना गर्ने

विश्वविललयका एक विद्यार्थी २०१९ मा भएको आ रो पमा बुधबार २० जनालाई मृ त्यु द ण्डको स जा य सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताउनुका भएको छ ।

अब्रार फहादको ह त्याको आ रो पमा २० जनालई मृ त्य द ण्ड र पाँच जनालई आजीवन का रा बा सको स जा य सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनु भएको छ ।

यो पनि : चीनले ता इ वा नलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चे ता व नी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ता इ वा नलाई निम्तो दिएपछि चीनले सो चे ता व नी दिएको हो ।

अमेरिकी निम्तोको क डा शब्दमा वि रो ध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ता इ वा न सहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अ फ गा नि स्ता न लगायत केही देशलाई भने बोलाएको छैन् ।

ता इ वा नले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ । चीनका दर्जनौं ल डा कु जहाज ता इ वा नको सुरक्षा क्षेत्र नजिक उडेपछि ता इ वा न र चीनबीचको त ना ब बढिरहेको छ ।

वि वा दमा अमेरिका पनि तानिएको छ । ता इ वा नको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको वि रो ध गर्दै आएको छ ।

चीनले ता इ वा नलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ता इ वा नको भ्रमण गरेको थियो ।

भ्रमणको चीनले वि रो ध गरेको थियो । चीनले ता इ वा न लाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ता इ वा नले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।

यो पनि : सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चे ता व नी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यु द्धमा चीनसँग हार्नेछौँ ।

हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका यु द्ध क्षमतामा हामीलाई भेट्टायो । त्यसभन्दा पनि ख रा ब, एआई र सा इ ब र सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ ।

पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको श त्रु’ भन्न रुचाउँछन् । तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन् ।

तर, त्यस्तो ग ल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस् । जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ । अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरु द्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भि डा ए र भर्चुअल अभ्यास आयोजना गरेको थियो ।

त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो । चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ । 

यसबाट जुन ख त रा देखिएको छ, त्यसको समाधान स्पष्ट छ । पेन्टागन चुस्त र छरितो बन्नै पर्छ। उसले बुझ्न जरुरी छ– नवअन्वेषणमा असफलता पनि गाँसिएको हुन्छ ।

पेन्टागनले एउटा संयुक्त आईटी कार्यालय खोल्न जरुरी छ। जसले आईटी खरिद–प्राप्ति, क्लाउड सर्भिस, तथ्यांक भण्डारण, एआई, सा इ ब र सु र क्षा र तालिमजस्ता सबै क्रियाकलापलाई केन्द्रीकृत गर्छ ।

यस्तो ‘टेक्नोलोजी एन्ड इन्फर्मेसन मर्ज्ड एन्टरप्राइज’ ले सिधै उपरक्षामन्त्रीलाई रिपोर्ट गर्ने व्यवस्था हुनुपर्छ । 

रक्षा मन्त्रालयले सार्वजनिक–निजी साझेदारीलाई पनि प्रोत्साहन दिनुपर्छ । मन्त्रालय करदाताप्रति थप जवाफदेही हुनुपर्छ र आफ्नो बजेटको कम्तीमा १० प्रतिशत यु द्ध क लाको स्वचालित विधि विकासमा लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...