हिजोको तुलनामा फेरी बढ्यो को रो ना सं क्र मि त, २४ घण्टामा देशभर सं क्र मि त र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ११ जना संक्र’मित भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा  १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा थप २ सय ४६ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ३७ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ३७ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

नेपालमा सक्रिय सं क्र मि त संख्या ६ हजार मुनि आएको छ । हाल देशमा सक्रिय संक्र मि तको संख्या ५ हजार ९९७ रहेको छ ।

यस्तै खोप निर्माण कम्पनी फाइजर र बायोएनटेकले को भि ड वि रु द्धको खोपको बुस्टर डोजले ओमिक्रोन भेरियन्ट सं क्र मि तको शरीरमा प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ ।

कम्पनीले अन्य भेरियन्ट वि रु द्ध फाइजर खोप दुई मात्रा लगाउँदा विकसित हुने रो ग प्र ति रो धी क्षमता ओमिक्रोन वि रु द्ध भने तीन मात्रा आवश्यक पर्ने देखिएको अध्ययनले पुष्टि गरेको जनाएको हो । 

फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको तेस्रो मात्राले ओमिक्रोन वि रु द्ध सुरक्षा बढाउने जनाएका हुन् ।

तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिताबारे ठोस अध्ययन गर्न तथ्यांक संकलन जारी रहेको जनाएको छ ।

फाइजरले ओमिक्रोन लक्षित खोप विकसित गरिरहेको र त्यो सय दिनभित्र वितरणका लागि तयार हुने उनको भनाइ छ । तर उक्त खोप आपत्कालीन प्रयोगमा आउनुअघि खोप नियामक निकायहरूबाट स्वीकृत हुनुपर्छ ।

यसअघि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले को भि ड वि रु द्ध हाल प्रयोगमा रहेका खोपहरूले नयाँ भेरिएन्ट ओमिक्रोन सं क्र मि तलाई ग म्भी र अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको थियो ।

दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा ओमिक्रोन वि रु द्ध फाइजर खोपको प्रभावकारिता पहिलेको तुलनामा कम देखिएको विवरणपछि डब्लूएचओको भनाइ सार्वजनिक भएको थियो ।

हाल विश्वभरका अनुसन्धानकर्ताहरूले ओमिक्रोन र खोपको प्रभावकारिता बारेका तथ्यांकहरू संकलन गरिरहेको जनाएका छन् । नयाँ भेरियन्ट वि रु द्ध मोडेर्ना, जान्सेन र अन्य खोपहरूको प्रभावकारिताबारे भने अध्ययन भइसकेको छैन् ।

हासम्म देखिएकामध्ये ओमिक्रोन सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोनले हाल विश्वव्यापी रूपमा त्रास फैल्याइरहेको छ ।

डब्लूएचओले यो भेरिएन्टलाई ‘सं क्र म णको उच्च जो खि म’ को सूचीमा राखिसकेको छ । ओमिक्रोनको उत्परिवर्नन तीव्र रूपमा फैलिइरहेकाले थप सतर्कता अपनाउनुपर्ने संगठनको भनाइ छ ।

तर, पहिलेका भेरियन्टको तुलनामा ओमिक्रोनले मानिसहरूमा पार्ने प्रभावबारे भने अझै प्रस्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...