एजेन्सि –
विश्वका शक्ति राष्ट्रहरुबीच शक्तिशाली ह ति या र प्रदर्शन गर्ने होड चलिरहँदा उनीहरुबीच सबैभन्दा शक्तिशाली मानिएको हा इ प र सो नि क ह ति या र बनाउने प्रतिस्पर्धा पनि चलेको छ।
हा इ प र सो नि क ह ति या र अर्थात् ध्वनीको गतिभन्दा ६ गुणा तिव्र ह ति या र जसमा आ ण वि क क्षमता हुन्छ। यस्ता ह ति या रले हजारौं किलोमिटरको दुरी पार गर्नसक्छ र लक्षित क्षेत्रलाई ध्व स्त पारिदिन्छ।
यो ह ति या र हाल अमेरिका, चीन, उ त्त र कोरिया र रुससँग भएको सैन्य विश्लेषकहरु बताउँछन्। रुसले हालै अन्तरिक्षमै हा इ प र सो नि क क्षे प्या स्त्र परीक्षण गरेको भन्दै अमेरिकाले चि न्ता प्र क ट गरेको थियो।
यतिबेला अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले चीनको हा इ प र सो नि क ह ति या रले त ना व उत्पन्न भएको बताएका छन्। चिनियाँ शक्तिशाली ह ति या रले आफू र आफ्ना सहयोगीलाई चि न्ता थपेको उनको भनाइ छ।
बिहीबार रक्षामन्त्री अस्टिन दक्षिण कोरियासँग सुरक्षाको विषयमा वार्ता गर्न कोरियाको राजधानी सोल पुगेका थिए। त्यहाँ दुवै देशले चीन र उ त्त र को रि याबाट उत्पन्न भएको ख त राको विषयमा छलफल गरे।
चीन र उ त्त र कोरिया अहिले ज्यादै शक्तिशाली ह ति या र बनाउने प्रयासमा लागि परेका छन्। उ त्त र को रि याले अन्तर्राष्ट्रिय समुदायको प्र ति ब न्ध बाबजुद लगातार क्षे प्या स्त्र परीक्षण गरिरहेको छ।
चीनले पनि केही वर्षयता शक्तिशाली ह ति या र परीक्षण गरेको अमेरिकी भनाइ छ। अमेरिकाका अनुसार चीनले ‘पृथ्वी पुरै परिक्रमा गर्नसक्ने हा इ प र सो नि क क्षे प्या स्त्र’ बनाएको छ। चीनले यो ह ति या र सफल रुपमा परीक्षण गरेपछि अमेरिका त ना वमा छ।
चिनियाँ परीक्षण
यसैवर्षको जुलाईमा चीनले एक परीक्षण गरेको थियो जसलाई जानकारहरुले हा इ प र सो नि क क्षे प्या स्त्रको परीक्षण भनेका छन् । तर चीनले भने सो परीक्षण पुरानो अन्तरिक्षयानलाई पुनः प्रयोग गर्नेसँग सम्बन्धित कार्य भनेका थियो।
सो परीक्षणको विषयमा अमेरिकी रक्षामन्त्री लोएड अस्टिन भन्छन्,‘चीन जुन सैन्य क्षमताको विकास गरिरहेको छ त्यसबाट हामी चि न्ति त छौं किनभने सो कार्यले विश्वमा त ना व उत्पन्न भएको छ।’
चीनले सैन्य क्षमतालाई बढाउन नयाँ ह ति या र विकास गरिरहेको उनको भनाइ छ। तर चीनको ख त रा वि रु द्ध तयार हुने उनी बताउँछन्। उनी भन्छन्,‘हामी आफ्नो र हाम्रा सहयोगीको रक्षाको लागि आफ्नो सैन्य क्षमता बढाउन जारी राख्छौं। चीनको जुनसुकै ख त रासँग जुध्न तयार रहन्छौं।’
अमेरिकाले पनि बनाउँदै हा इ प र सो नि क ह ति या र
गत महिना अमेरिकी सेनाका जोइन्ट चिफ अफ जस्टिस जनरल मार्क मिलेले अमेरिकाले हा इ प र सो नि क ह ति या र बनाउन कदम चालिरहेको बताएका थिए।
उनले कस्तो ह ति या र भनेर खुलाएनन् यद्यपी एन्टी मि सा इ ल प्रणालीले रोक्न नसक्ने ह ति या र बनाउनमा अमेरिका लागि परेको बताइन्छ। उनले सो क्रममा चीनले हा इ प र सो नि क ह ति या र परीक्षण गरेको र अमेरिकाले त्यो अहिलेसम्म गर्न नसकेको बताएका थिए।
यद्यपी जानकारहरु त्यो पत्याउँदैनन्। यसैवर्षको सेप्टेम्बरमा अमेरिकाले हा इ प र सो नि क क्षे प्या स्त्र सफलतापूर्वक परीक्षण गरेको समाचारहरु आएका थिए। अर्को, अमेरिका विश्वमै आ ण वि क ह ति या र सम्पन्न राष्ट्र हो।
उ त्त र को रि यासँग सहकार्य गर्न तयार अमेरिका
अमेरिकी रक्षामन्त्री अस्टिनका अनुसार अमेरिका उ त्त र कोरियासँग सहकार्य गर्न तयार छ। दक्षिण कोरियाका रक्षामन्त्री सु वुकसँगको छलफलका क्रममा अस्टिनले अमेरिका र उत्तरबीच साझेदारी हुनसक्ने विषयमा छलफल गरेका थिए।
अस्टिनका अनुसार उ त्त र को रि याको विषयमा अमेरिका र दक्षिण कोरिया दुवै सकरात्मक छन् र कूटनीतिक छलफलबाट स म स्या टुंग्याउन प्रतिवद्ध छन्।
उ त्त र को रि या ले लगातार क्षे प्या स्त्र परीक्षण गरिरहँदा क्षेत्रीय सुरक्षामा चु नौ ती थपिएको र अस्थिरता पैदा भएको अमेरिका र दक्षिण कोरिया बताउँछन्।
राम्रो सम्बन्धको लागि सुरुमा उ त्त र को रि या ले क्षे प्या स्त्र परीक्षण जस्ता उ त्ते ज क कदम त्याग्नुपर्ने अमेरिकी भनाइ छ। उ त्त र को रि यामा को रो ना म हा मा रीका कारण आर्थिक सं क ट, खाद्य सं क ट उत्पन्न भएको छ ।
अमेरिका लगायत धेरै राष्ट्रले सहयोग गर्ने बताएपनि उत्तर कोरिया छलफलमा आउनै चाहँदैन।
उ त्त र को रि याले भने आफूमाथिको अमेरिकी ग ल त र बै या हट्नु पर्ने र अन्तर्राष्ट्रिय स्तरमा लगाएको प्र ति ब न्ध हटाउनुपर्ने माग गर्दै आएको छ। बीबीसीको सहयोगमा