एजेन्सि –
उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष ‘विशाल सं घ र्ष’का लागि देश तयार रहनुपर्ने बताएका छन् ।
नेता किमले सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकको क्रममा बुधबार यस्तो प्रतिक्रिया दिएका हुन् । पोलिटब्यूरो बैठकले अर्को महिना केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ ।
उत्तर कोरियाले पछिल्लो समय आर्थिक चुनौतीको सामना गरिरहँदा नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
साथै उनको सत्तारुढ पार्टीले नीतिगत लक्ष्य सहित यस वर्षको सुरुमा सार्वजनिक गरेको पञ्चवर्षीय योजना कार्यान्वयनमा सफलता मिलेको उत्तर कोरियाली सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
‘राज्यको अर्थतन्त्रको स्थिर व्यवस्थापन र कृषि तथा भौतिक निर्माणका क्षेत्रमा ठूला सफलतासँगै राजनीति, अर्थतन्त्र, संस्कृति, राष्ट्रिय सुरक्षा लगायत राज्यका समग्र मामिलामा सकारात्मक परिवर्तन देखिनु उत्साहजनक छ,’ नेता किमले भनेका छन् ।
साथै आफूहरूले ठूलो सं घ र्ष गर्नुपर्ने भएकाले अर्को वर्ष महत्वपूर्ण भएको किमको भनाइ छ । यस्तै आ ण वि क र क्षे प्या स्त्र कार्यक्रम, को भि ड-१९ म हा मा री र
प्राकृतिक प्र को पका कारण लगाइएका प्र ति ब न्धका कारण उत्तर कोरियामा खाद्यान्न र बिजुलीको अभाव उत्पन्न भएको खबर आइरहँदा नेता किमले आफूहरूले अर्थतन्त्र र बिजुली वितरण बढाउने योजना अघि सारेका छन् ।
को रो ना सं क्र म णबाट समग्र विश्व नै प्रभावित भइरहँदा उत्तर कोरियाले भने हालसम्म कुनै पनि को रो ना सं क्र मि तको बारेमा जानकारी दिएको छैन । यद्यपि उत्तर कोरियाले आफ्ना सीमा र घरेलु यातायातमा प्र ति ब न्ध लगाएको छ ।
यो पनि : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ता इ बा नबारे दिएको पछिल्लो अ भि व्य क्ति बा ट रुष्ट चीनले जापानी राजदूतलाई आ प त का ली न बैठकका लागि बोलाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका सहायक विदेशमन्त्री हुया चुनयिङ्गले जापानका राजदूत शुई हिदेओलाई बेइजिङ आयोजित आ प त का ली न बैठकमा बोलाएको बीबीसीले जनाएको छ ।
जापानका पूर्वप्रधानमन्त्री आबेले बुधबार ता इ वा नका एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा यदि चीनले ता इ वा नमा आ क्र म ण गरेमा जापान र अमेरिकाले ता इ वा नको पक्ष लिने अ भि व्य क्ति दिएका थिए ।
आबेको यस अ भि व्य क्ति पछि चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘यो चीनको सम्प्रभुतामा खुला चुनौती र स्वतन्त्र ता इ वा नप्रति निर्लज्ज समर्थन हो । चीन यसको कडा वि रो ध गर्दछ ।’
आबेले ता इ वा नमा चीनले आ क्र म ण गरेमा जापानको सुरक्षामा ग म्भी र असर पर्ने अ भि व्य क्ति दिएका थिए । आबेले गत वर्ष जापानको प्रधानमन्त्री पद त्यागेका थिए । उनी हाल जापानको सत्तारुढ लिबर डेमोक्रेटिक पार्टीका नेता हुन् र उनी पार्टीमा प्रभावशाली मानिन्छन् ।
यस्तै अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ता इ वा नलाई आमन्त्रण गरेपछि चीन क्रु द्ध बनेको छ ।
ता इ वा नलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिका लगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भ ड्का उ न ता इ वा न मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ता इ वा नलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।
डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन ।
आफूले दाबी गरिरहेको ता इ वा नलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइट हाउसँग बेइजिङ थप भ ड्कि ए को हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ ।
ता इ वा नलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् । चीनको स्टेट काउन्सिल ता इ वा न अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ता इ वा नलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ ।
ता इ वा न द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको वि रु द्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सकाअनुसार ता इ वा न अफेयर्स कार्यालयकी प्रवक्ता जु फेंगलियानले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकाले ता इ वा नलाई सम्मेलनमा डाक्नु एक गल्ती भएको बताएकी हुन् ।
उनले भनेकी छिन्, ‘अमेरिका र ता इ वा न बीच कुनै पनि प्रकारको आधिकारिक कुराकानीको हामी पूरापूर विरोध गर्छौं, अमेरिकी सरकारले एक चीन नीति मान्दै आएको छ, ता इ वा नकै विषयमा पनि अमेरिका र चीनले तीनवटा संयुक्त विज्ञप्ति जारी गरिसकेका छन् ।’
अघिल्लो साता ९ नोभेम्बर १६० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच एक भर्चुअल बैठक भएको थियो ।
सो बैठक क्रममा पनि चिनियाँ राष्ट्रपतिले चीनलाई नियन्त्रण गर्नकै लागि केही अमेरिकी अधिकारीहरूले ताइवानलाई प्रयोग गरिरहेको बताएका थिए । सीले यसो गर्नु आगोसँग खेल्नु बराबर भएको र आगोसँग खेल्नेहरू जल्ने चे ता व नी दिएका थिए ।
यो सूचीमा चीन र रुसको नाम छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ता इ वा न यसमा सहभागी हुनेछ ।
ता इ वा नका डिजिटल मन्त्री एन्ड्रयु तांगले भने ‘हाम्रो देशलाई लोकतन्त्र सम्मेलनमा बोलाइनुले हाम्रो देश वर्षौंदेखि लोकतान्त्रिक मूल्य र मानव अधिकारका विषयमा प्रतिबद्ध छ भन्ने बताउँछ ।’
चीनले पछिल्ला दिनमा ता इ वा नका विषयमा कडाइ गर्दै कुनै पनि देशले ता इ वा नसँग सम्बन्ध नबढाउन भनेको छ । ता इ वा नले भने चीनलाई आफ्नो मामिलामा बोल्ने अधिकार नभएको बताएको छ ।
अमेरिकाले भने वन चाइना पोलिसीलाई मान्न बन्द गरेको छैन । वन चाइना पोलिसी अन्तर्गत ताइवान चीनको अंग हो जबकि पछिल्ला दिनमा अमेरिकाले ता इ वा नसँग स्वतन्त्र रुपले द्विपक्षीय सम्बन्ध बढाउने कोसिस गरेको छ ।
बाइडेनले ता इ वा नको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमेरिकाले स्वीकार नगर्ने पनि बताएका थिए । लोकतन्त्र सम्मेलन भर्चुअल हुनेछ ।
नेपाललाई पनि अमेरिकाले यो सम्मेलनमा सहभागी हुनको लागि निम्ता दिएको छ । अमेरिकाले पाकिस्तान र इराकलाई पनि बोलाएको छ । टर्कीलाई अमेरिकाले बोलाएको छैन जबकि टर्की नेटोको सदस्य हो ।
मध्यपूर्वबाट इजरायल र इराकलाई मात्र बोलाइएको छ । अमेरिकाका रणनीतिक साझेदार साउदी अरब, मिश्र, जोर्डन, कतार र युएइलाई बोलाइएको छैन ।