जन्मीएको ७ दिनमै बुवा बि’ते’र टु’हु’रो भएका भिम रावलको यस्तो छ भा’वु’क क’हा’नी !

काठमाडौं –

चितवनमा सम्पन्न नेकपा एमालेको दशाँै राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार भिम रावल अर्का उमेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए ।

यद्यपी उनीप्रति एक खालको सहानुभुती देखिएको छ । केपि ओली सँग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत

अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले अल्टीमेट्ली ओलीलाइननै फाइदा पुगेको विश्लेषण पनि गरेका छन् ।

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशाँै राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो ।

तर वि’रो’धी र आलोचकहरुले गजबको मसाला पनि पाउँने थिए । मुखले जबज भने पनि प्रतिष्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ ।

धेरैले भिम रावलले अध्यक्षको उमेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो ।

उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तोष दिखिएका छन् । चर्चामा बस्न रुचाउँने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागी प्रेरणादायी रहेको छ ।

अन्तयन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनितीमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ । रावल जन्मिएको ७ दिनमै उनको बुवाको नि’ध’न भएको थियो ।

आफ्नो न्वारन समेत नभइ बुवा गुमाएका टु’हु’रा सन्तान उनले निकै दु’ख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन् । आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन् ।

अछाम बाट हिँडेका सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै सं’घ’र्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए ।

पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण विचमा झण्डै पढाइ छोडेका थिए त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ ।

घर बाट हिँडको सात दिनमा इण्डीयाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै सं’घ’र्ष र दुख गरेर विद्यार्थी राजनति गर्दै राष्ट्रिय राजनितीमा जम्प हानेका रावल गृहमन्त्री , रक्षामन्त्री जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेका छन् ओटीभी

यो पनि : चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फको केन्द्रिय सदस्यमा नेता देवी ज्ञवालीले सर्वाधिक धेरै मोट प्रापत गरेका छन् ।

हिजो सम्पन्न निर्वाचनमा प्रतिनिधिहरुले ज्ञवालीलाई सबैभन्दा लोकप्रीय मत दिएर केन्द्रिय कमिटिमा अनुमोदन गरेका छन् । खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १८७७ मत प्राप्त गरेका छन् ।

नेकपा एमाले भित्र अत्यन्तै त्यागी र निष्ठावान नेताको परिचय बनाएका ज्ञवालीलाई प्रतिनिधिहरुले उनको राजनिति प्रतिको त्याग र सरलतालाई मतदान मार्फत अनुमोदन गरेका छन् । चितवनमै भएको महाधिवेशनलाई भव्इ रुपमा सफल बनाउँन ज्ञवालीले दिलो ज्यानले काम गरेका थिए ।

अरु नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरेर म यो पदमा हुनै पर्छ भनेर प्रचार गरिरहँदा ज्ञवाली भने कसरी महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने भनेर दौडिएका थिए ।

मलाई यो पद चाहिन्छ भनेर कहिल्यै नभनेको उनलाई एमाले अध्यक्ष ओलीले खुल्ला तर्फको केन्द्रिय सदस्यमा नाम प्रस्ताव गरेका थिए । जसलाई महाधिवेशन प्रतिनिधिहरु सर्वाधिक मत दिएर अनुमोदन गरेका छन् ।

महाधिवेशको मुखमा ओटीभी नेपाल डटकमसँगको विशेष कुराकानीमा नेता ज्ञवालीले देशभरका एमाले नेता कार्यकर्ताको मन जित्ने अभिव्यक्ति दिएका थिए । आफुले कुनै पनि पदमा यहि चाहियो भनेर नभन्ने नेतृत्वले जहाँ उपयुक्त लागेर जे आदेश गर्छ त्यसलाई बोकेर हिड्ने उनले बताएका थिए ।

ज्ञवालीले उक्त अन्तवार्तामा एमाले पार्टीलाई मेसिन र आफुलाई सो मेसिनको एउटा पार्टपुर्जा भनेका थिए ।

म रुपी पाटपुर्जालाई पार्टीरुपी मेसिनमा जहाँ राख्दा मेसिनले राम्रो सँग काम गर्छ भन्ने नेतृत्वलाई लाग्छ म त्यहिँ फिट भएर योगदान गर्न तयार छु उनले भनेका थिए । अरुले पदको लुछाचुडि गरिरहँदा ज्ञवालीले भने यस्तो बताएका थिए ।

नेतृत्वलाई दबाब नदिने र नेतृत्व प्रति भरोसा राख्दै उहाँहरुको विवेकमा विश्वास गर्ने भनेका ज्ञवालीलाई महाधिवेशन प्रतिनिधिहरुको विवेकले पनि सर्वाधिक मत दिएर अनुमोदन गरेका छन् ।

ज्ञवालीको उक्त अन्तवार्ता ओटीभी नेपाल डटकमको पोर्टल,युटुब च्यानलर फेसबुकपेजमा एकसाथ प्रकाशन प्रसारण भएको थियो जसलाई दशौलाख दर्शकले हेरेका थिए ।

ज्ञवाली प्रचण्डपुत्रि रेणु दाहालसँगको निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा छन् । उनलाई हालै गठबन्धनसरकारले राष्ट्रिय आयोगको अध्यक्षबाट हटाएको थियो ।

ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् । भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...