रुसी राष्ट्रपति पुटिनले दिए नेटोलाई यस्तो कडा चे ता व नी, विश्वभर म च्चि यो ह ल च ल

एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौ ज तै ना थ गरे नेटो गठबन्धनलाई क डा जवाफ दिने चे ता व नी दिएका छन् ।

पश्चिमी मुलुकले युक्रेनमा रुसी ह म ला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई क डा चे ता व नी दिएका हुन् ।

युक्रेनमा नेटो फौ ज तै था न गर्नु भनेको रुसको ‘रे ड ला इ न’ पार गर्नु बराबर भएको र फौ ज तै ना थ गरेमा कडा जवाफ दिइने उनको भनाइ थियो ।

मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चि न्ति त बनेको पनि पुटिनले बताए ।

‘यस्ता ध म्की (फौ जी तै ना थ) भनेका रुसका लागि रेड लाइन हुन्’, पुटिनले भने, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’

पूर्वतर्फ नेटो फौ जको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षे प्या स्त्र तै ना थीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग सक्ने पनि बताएका थिए ।

नेटोबाट बढ्दो ख त राका कारण नयाँ हा इ प र सो नि क ह ति या र विकास गर्न आफूहरू बा ध्य भएको पनि पुटिनको भनाइ थियो । पुटिनले भने, ‘हामीलाई ध म्की दिनेहरूलाई उनीहरूका जस्तै हतियार विकास गरेर निशाना बनाउनु पर्छ र हामीले यो कुरा अहिले पनि गर्न सक्छौं ।’

यसअघि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथि ह म ला गरे ‘रुसले ग म्भी र राजनीतिक एवं आर्थिक परिणाम’ भोग्नुपर्ने चे ता व नी दिएका थिए ।

मंगलबारदेखि लात्भियाको राजधानी रिगामा आयोजित नेटो राष्ट्रका विदेशमन्त्रीको २ दिने बैठकमा समेत युक्रेनी सीमामा रुसको बढ्दो सैन्य उपस्थितिबारे छलफल हुने छ ।

यो पनि : अष्ट्रेलियाको संघीय संसदमा यौ न हिं सा व्या प्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौ न हिं सा व्याप्त बनेको देखाएको हो ।

‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौ न ज न्य हिं सामा पर्ने गरेको देखाएको हो ।

संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौ न ज न्य हिं सा र यौ न दु रा चा रको हिं सा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मक रुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिं सा भएको रिपोर्टले जनाएको छ ।

संसदकी पूर्वकर्मचारी ब्रिट्नि हिगिन्सले यस वर्षको सुरुवातमा आफू मन्त्रालयकै सहकर्मीबाट ब ला त्कृ त भएको बताएपछि सो अध्ययन प्रतिवेदन अघि बढेको थियो ।

उनले दिएको उजुरीपछि संसदभित्रै यौ न ज न्य हिं सा भएको सम्बन्धमा अन्य कर्मचारीहरुले दिएको आ रो प व्यापक बनेको थियो । सो हिं सामा परेका पी डि त महिलाको अवस्था असामान्य रहेको अष्टेलियाकी यौ न दु रा चा र आयुक्त केट जेन्किन्सले बताएकी छन् ।

‘संसदभित्रै भोग्नुपरेको त्यस्तो खाले हिं साले उनीहरुको टिम र आन्तरिक रुपमा दरार पैदा गरेको छ ।

‘सो हिं सा हाम्रो राष्ट्रको हित वि प रि त छ,’ केटले भनेकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ रिपोर्टले निकै भ या न क तथ्य सार्वजनिक गरेको बताएका छन् ।

यसअघि संसदका महिलामाथि असमान अ स र पर्ने काम गरेको भन्दै प्रधानमन्त्री मोरिसनमाथि ‘लठेग्रो र बहिरो’को आ रो प लागेको थियो ।

‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) शीर्षक राखिएको प्रतिवेदनमा ५१ प्रतिशत कर्मचारीहरू कुनै न कुनै प्रकारको धम्की (बु लि ङ), यौ न दु र्व्य व हा रको शिकार बनेको वा कर्मचारीमाथि यौ न आ क्र म णको प्रसास भएको उल्लेख छ ।

मंगलबार संघीय संसदमा पेश गरिएको प्रतिवेदन तयार गर्दा १७ सय २३ जना व्यक्ति र ३३ वटा संघ-संस्थासँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार यौन दुर्व्यवहार खेपेका महिला सांसदको संख्या संसदका कर्मचारी भन्दा धेरै अर्थात् ६३ प्रतिशत रहेको छ ।

नाम गोप्य राखिएकी एक महिला सांसदले अन्तर्वार्ताका क्रममा पुरुष राजनीतिज्ञले महिलामाथि विभिन्न खाले यौ न हिं सा तथा दु र्व्य व हा र गर्ने गरेको र यस्तो व्यवहारले प्रश्रय पाइरहेको बताएकी थिइन् ।

केही महिनाअघि हिगिन्सले सहकर्मीमाथि ब ला त्का रको आ रो प लागेपछि दु र्व्य व हा रका विभिन्न घटना बाहिर आएका थिए । यौ नि क वि भे द सम्बन्धी आयुक्त केट जेनकिन्सले यौ न हिं साका अधिकांश पी डि त मध्ये महिलाको संख्या उच्च रहेको बताइन् ।

‘यस्ता अनुभवले पी डि त र उनीहरूको टिमलाई लामो समय सम्म अ स र पर्छ भने मुलुकलाई हा नि हुने गरी हाम्रो संसदको कार्यसम्पादन कमजोर हुन्छ’, प्रतिवेदनकी लेखिका समेत रहेकी जेनकिन्सले भनिन् ।

यसैबीच, प्रधानमन्त्री स्कट मोरिसनले प्रतिवेदनको निष्कर्षलाई ‘ड र ला ग्दो’ भन्दै आफू अचम्ममा परेको बताएका छन् । यसअघि मोरिसनमाथि संसदमा कार्यरत महिलालाई असमान रुपमा असर पारिरहेका विषयप्रति ध्यान नदिएको आ रो प लागेको थियो ।

संसदमा पेश गरिएको प्रतिवेदनले नेतृत्व सुधार्नुपर्ने, लैङ्गिक सन्तुलन कायम गर्नुपर्ने र मादक पदार्थ सेवनको सँस्कृति कम गर्नुपर्ने सुझाव पनि दिएको छ ।

सबै राजनीतिक दललाई प्रतिवेदनमा उल्लिखित सुझावहरू पूर्ण कार्वान्वयन गर्न आग्रह गर्दै हिगिन्सले भनिन्- ‘आफ्नो पी डा साटासाट गरेर यो प्रतिवेदनमा योगदान गरेका कैयौं साहसी मानिसलाई धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...