काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ५५ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ५९ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ४ हजार ३ सय २९ जनाको पिसिआर र २ हजार १ सय ४० जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ५५ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ५६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ५६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।
मंगलबार थपिएसँगै नेपालमा को रो ना सं क्र मि तको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ भने ८ लाख २ हजार ९०९ जना सं क्र म ण मु क्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि तको संख्या ६ हजार ९३१ जना रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को रो नाका बिरामीमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना को रो ना सं क्र मि त थपिएका छन् । नेपालमा को रो ना संक्र मण निको हुने दर ९७.७ प्रतिशत छ ।
यस्तै को रो ना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिन नदिन सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सो जानकारी दिएका हुन् ।
पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा ‘ओमिक्रोन’ देखिएको पुष्टि भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रो क लगाउने निर्णय गरेको छ ।
विमानस्थल र नाकामा ओमिक्रोन भा इ र सको स ङ्क्र म ण छ वा छैन भनेर सरकारले निगरानी गरिरहेको छ ।
यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले को रा नोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सं क्र म ण विश्वभर छिट्टै फैलन सक्ने चे ता व नी दिएको छ।
यसबाट ग म्भी र परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई म हा मा री फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध गराउन धनी राष्ट्रहरुलाई आग्रह समेत गरेका छन् ।
विश्वभरका वैज्ञानिकहरुले नयाँ संस्करण, उच्च प्रसारण र पुन सं क्र म णको जो खि म र खोपहरुका बारेमा अध्ययन अनुसन्धान थालिसकेको भन्दै उनले अफ्रिकी मुलुकहरुले म हा मा री फैलन नदिन चालेको कदमको प्रशंसा गरे ।
गत साता दक्षिण अफ्रिकी मुलुकहरुमा देखा परेको ओमिक्रोनका कारण विश्वका कयौँ राष्ट्रहरुले ती मुलुकका नागरिकहरुमाथि यात्रा प्र ति ब न्ध लगाइ सकेका छन ।






















