नेपाली सेनाका हवल्दार र ७२ वर्षीय वृद्ध यस्तो अवस्थामा भेटिए !

काठमाडौं  

८ वर्षीया बालिकालाई ज ब र्ज स्ती करणी गरेको आ रो पमा ७२ वर्षीय वृद्ध प क्रा उ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रामेछाप नगरपालिका ८ भोटेटार बस्ने ७२ वर्षीय मंगल तामाङले सोही ठाउॅकी ८ वर्षीया बालिकालाई चाउचाउ किन्न गएको बेला फकाएर आफ्नै घरमा लगी ज ब र्ज स्ती क र णी गरेको उ जु रीको आधारमा उनी प क्रा उ परेका हुन् ।

प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार तामाङलाई बुधबार ज ब र्ज स्ती क र णी मु द्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

रामेछापकै भुजीमा ५ वर्षिया बालिकालाई ज ब र्ज स्ती क र णी गर्ने उद्योग गरेको अ भि यो गमा मंगलबार मात्रै १८ वर्षीय किशोर प्रहरी हिरासतमा पुगेका थिए ।

यस्तै, १३ वर्षीया बालिकालाई ब ला त्का र गरेको आ रो पमा नेपाली सेनाका एक हवल्दार प क्रा उ परेका छन्। कञ्चनपुर घर भइ ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्टलाई प्रहरीले ब ला त्का र आ रो पमा प क्रा उ गरेको हो।

प्रहरीको अ प रा ध महाशाखाले उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वर चोकबाट प क्रा उ गरेको हो।

रामेछाप स्थायी ठेगाना भएकी ती बालिकालाई विष्टले गत कात्तिक ३० गते लगनखेलबाट ल्याएर कोटेश्वरको एक होटलमा ब ला त्का र गरेको उ जु री परेको छ।

प क्रा उ परेका विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अ प रा ध महाशाखाले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले र क्त च न्दनको ३३ लिटर तेलसहित १० जनालाई प क्रा उ गरेको छ । महानगरीय अ प रा ध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका

नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, टोखा ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा रहेका छन ।

यस्तै प क्रा उ पर्नेहरु अन्यमा महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, ८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका

२० वर्षीय जीवन थापा, सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, छाउनी घर भएका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । पछिल्लो समय रक्तचन्दनको काठ नियन्त्रणमा प्रहरीको सक्रियता बढेपछि तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाएका छन् ।

महाशाखाले पक्राउ परेका १० जना वि रु द्ध अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । यस्तै चिनियाँ नागरिक लिउ यू १८ असारमा ठमेलमा एक नाबालिकालाई जबर ज स्ती क र णी गरेको अभियोगमा प क्रा उ परे ।

का नू नी झ मे लामा कहिल्यै नपरेकी श्रीमती नेपाली नागरिक कमला भुसाल आत्तिँदै विभिन्न व्यक्तिसँग हारगुहार गर्न थालिन् ।

कतै पैसा दिएर छुटाउन सकिन्छ कि भनेर कुरा गरिरहँदा काभ्रेकी रविना थापाले छुटाउन सकिने आश्वसन दिइन् । ठमेलमै भेट भएर चिनजान भएकी उनले मञ्जु ओलीसँग पनि भेटाइन् ।

‘उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्यायाधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेका रहेछन्’ महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन्, ‘श्रीमानलाई धरौटीमा छुटाइदिन्छु तर सेटिङका लागि पैसा लाग्ने भनिएको रहेछ ।’

ओलीको प्रस्ताव अनुसार भुसालले २० लाख रुपैयाँ पनि दिइन् । तर श्रीमान् छुटेनन् । ‘उनी छुट्ने अवस्थामा पनि थिएन, नछुटेपछि उनीहरुले नाम लिएको

वकिलसँग पीडित बुझ्न गइछन्’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङ भन्छन्, ‘तर ती वकिलले भेटेको भए पनि पैसाबारे केही कुरै नभएको जवाफ दिएछन् ।’

वकिललाई भेटेपछि बल्ल भुसालले आफू ठगिएको थाहा पाइन् । अनि, प्रहरीको शरणमा पुगिन् । त्यसपछि प्रहरीले पीडितकै सहयोगमा थापालाई प क्रा उ गरेको हो ।

ओली चाहिँ फरार छिन् । उनी वि रु द्ध ठ गी सम्बन्धी कसूरमा म्याद थप भएर काठमाडौं प्रहरी परिसर, टेकुबाट विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...