काठमाँडौ –
आफ्नै देवरको ह त्या गरेको आ रो पमा दुई भाउजूलाई प्रहरीले प क्रा उ गरेको छ । सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँनिवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको
श व फेला परेपछि प्रहरीले शारदा नगरपालिका-५ निवासी मृतकका भाउजू २६ वर्षीया लक्ष्मी चन्द र अर्की भाउजू नाता पर्ने राधा पौडेल चन्दलाई प क्रा उ गरेको हो ।
घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्यामप्रसाद यादवका अनुसार श व घरदेखि करिब ५० मिटर पश्चिममा फे ला परेको हो ।
टाउकोमा धा रि लो ह ति या र प्रयोग भएको र आधा शरीर ज ले को अवस्थामा श व भेटिएपछि घटनामा संलग्न भएको आ शं कामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आ रो पि त भन्छिन्, ब ला त्का र प्रयास गरेपछि घटना घटेको हो – शारदा नगरपालिका-५ निवासी लक्ष्मी चन्द र मृ त क देवर बस्ने घर एउटै हो ।
दुई तलाको माटो र ढुंगाले छाएको कच्चीघरमा दुई दाजुभाइको परिवार सँगै बस्दै आएको थियो । सासु ससुरा पनि सँगै छन् ।
तर, घटना भएको दिन भने उनी बर्दिया गएका थिए । मृ त ककी पत्नी माइत गएको र दाइ रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ।
घटना भएको दिन बिहीबार बेलुका सबैले सँगै खाना खाएका थिए ।करिब १० बजे राति छिमेकी घर भएकी राधा सुत्ने भनेर घर फर्किएपछि सबै आफ्नो कोठामा सुत्न गएछन् ।
केही समयपछि मृ त क ले पानी प्यास लागेको भनेर भाउजूलाई भनेपछि उनले पानी लगेर उनको कोठामा गएको समयमा मृ त कले ज व र ज स्ती यौ न स म्व न्ध गर्न प्रयास गरेछन् ।
आफूमाथि ब ला त्का र प्रयास भयो भन्दै ती छिमेकीको घरमा भन्न गएपछि राधा आएको र उसैले देवरको ह त्या गरेको मृ त ककी भाउजूले एक स्थानीयलाई बताइन् ।
यसरी बाहिरियो घटना – मृ त ककी भाउजू शुक्रबार बिहान सदरमुकाम खलंगामा रहेको बैंकमा विदेशबाट श्रीमानले पठाएको पैसा निकाल्न गइन्।
स्थानीय अटोचालक शेरबहादुर बुढाथोकीले उनी हतारहतारमा जाँदै गरेको बाटोमा भेटेका थिए ।विद्यार्थीहरूलाई स्कुल लिएर छोडेपछि अटोचालकलाई स्थानीय दुई वृद्धाहरुले वृद्धभत्ता लिन जानु छ, बैंकसम्म जानु पर्यो भनेपछि उनीहरूलाई लिएर बैंक पुगे ।
जहाँ मृ त ककी भाउजू पनि थिइन् । अटोचालकले बिहान किन हतार गरी आएको भनेर सोधेपछि उनले सबै कुरा अटोचालकलाई बताउँदै आफूहरूलाई कानुनी प्रक्रियाबाट बचाइदिन अनुरोध गरिन् ।
त्यसपछि मात्रै घटना बाहिरिएको हो । स्थानीयले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
टाउकोमा ग हि रो चो ट र श व जलाइएको अवस्थामा भेटियो – घटनाको प्रकृति हेर्दा ह त्या भएको र सबुत प्रमाण नष्ट गर्नका लागि श व ज ला उ न खोजिएको जस्तो देखिएको स्थानीय वडाध्यक्ष प्रदीप शाहीले बताए।
‘हामी घटनास्थलमा पुग्दा मृ त कको शरीर आधा ज ले को भेटियो। सुत्ने कोठामा पनि सबुतहरू मेटाउन खोजिएको छ। मृ त क सुतेको तन्ना र मोबाइल फोन पनि घरनजिकै जलाइएको अवस्थामा भेटियो ।





















