अमेरिका र अष्ट्रेलियाबाट आयो नसोचेको खवर ! सारा बिश्व त ना व मा

काठमाडौं – 

अमेरिकाको न्युयोर्कमा सं क ट का ल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर सं क टकाल लागू गरिएको घोषणा गरेका अधिकारीहरुले जनाएका छन् ।

को रो ना भा इ र सको म हा मा री बढ्दै गएको र को रो ना भा इ र सको नयाँ भेरियन्ट अझ ख त र ना क रहेको लगायतका कारणले सं क ट का ल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।

“पछिल्लो समयमा को रो ना भा इ र सबाट स ङ्क्र मि त भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप म हा मा री फैलिन नदिनका लागि सं क ट का ल लगाइएको हो,” गभर्नरले भनेका छन् ।

को रो ना भा इ र स पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चि न्ति त बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।

अहिले घोषणा गरिएको सं क ट का ल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन्।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले सं क ट का ल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ को रो ना भा इ र सको रुपमा ओमिक्रोन को रो ना भा इ र स फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा सं क ट का लको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्र ति ब न्धा त्म क व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।

त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

को रो ना को नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ – अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको को रो ना भा इ र सको नयाँ संस्करण भित्रिन नदिनका लागि ना का ब न्दी गर्न सक्ने जनाएको छ ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको को रो ना भा इ र सको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे ।

“सरकारले सीमा क्षेत्रमा प्र ति ब न्धा त्म क केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,” उनले भने ।

पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उनले नौ दक्षिण अफ्रिकी मुलुकहरुबाट अष्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने संभावना पनि रहेको स्पष्ट पारे ।

उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोट्सवाना, मालावी, मोजाम्बिकलगायतका देशहरुबाट अष्ट्रेलिया आउने उडान रद्ध गर्ने संभावना रहेको छ ।

तत्कालका लागि भने ती देशबाट आउनेहरुलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै सङ्क्रमण र खतरा छैन भन्ने सुनिश्चिता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए ।

त्यसैगरी अष्ट्रेलियाको नागरिक नभएको, अष्ट्रेलिया निवासी नभएको, आश्रितहरु अष्ट्रेलियामा नभएको लगायतलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिए ।

तर अष्ट्रेलियाको नागरिक भएको, अष्ट्रेलिया निवासी भएको, आश्रितहरु अष्ट्रेलियामा भएको लगायतलाई भने अष्ट्रेलिया प्रवेश गर्न दिइएपनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्री हन्टले अहिलेसम्म अष्ट्रेलियामा को रो ना भा इ र सको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दाबी पनि गरे ।

तर पुरानै संस्करणको को रो ना भा इ र सको स ङ्क्र म ण भने अझै पनि फैलिइनै रहेको छ । पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस को रो ना भा इ र सबाट स ङ्क्र मि त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...