न्युजिल्यान्डकी एक सांसद, जो साइकल चढेर बच्चा जन्माउन अस्पताल गइन्

काठमाण्डाै – 

न्युजिल्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घण्टामै उनले बच्चा जन्माएकी बीबीसीले जनाएको छ । ‘बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्यो’– सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ ।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उहाँले यस्तो काम गरेको यो पहिलो पटक भने होइन । तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उहाँले सुत्केरी हुन अस्पताल जाँदा साइकलको प्रयोग गर्नु भएको थियो। 

४१ वर्षीया उहाँले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको पनि बताउनु भएको छ । 

यो पनि पढनुहोस : विदेश’बाट फर्केकी आमाजु दिदीले कुवे’तमा काम राम्रो छ भनेपछि पार्व’तीले विदेश जाने सोच बनाउनुभयो ।

पार्वतीका तीन जना जेठानी देउरानी त अहिले पनि विदेशमा छन् । त्यसैले उहाँले रो’जगारीका लागि विदेश कसरी जाने भन्ने कुरा कसैलाई सोध्नु पर्दैनथ्यो । छनलाई पार्वती र उहाँका श्रीमान् मुकुन्द अधि’कारीको त्यति धेरै ऋण पनि थिएन । जग्गा बन्धकीमा राखेको ४० हजार रुपैयाँ तिर्नु थियो ।”

अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार… आमाजु दिदीले सहयोग गरेपछि पार्व’तीले श्री’मान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो । विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँ’लाई रोक्ने थुप्रै प्रयास गर्नुभयो ।

तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीम’तीलाई विदेश जाने अनुमती दिनुभयो । तीस हजार रुपैयाँ तिरेर पा’र्वती कुवेत पुग्नुभयो ।”

तर त्यहाँ पुग्न आमाजु दिदीले भने जस्तो सजिलो थिएन । अवै’धानिक रुपमा भारतको बाटो हुँदै उहाँ त्यहाँ पुग्नुभएको हो । पा’र्वतीसित अरु दुईजना महिला पनि थिए ।

नेपाल–भारतको सि’माना काटेर दिल्ली पुग्न दलालले अनेक प्रपञ्च रचेका थिए । त्यस’बेलाको कुरा सुनाउँदै उहाँले भन्नुभयो ‘आफ्नो हो भन्दै अर्काको बच्चा च्या’पेर बोर्डर पास भयौं । लुम्बिनी घुम्न आएको भनेर पुलिसलाई ढाँट्यौं ।”

सिमाना पार गर्दा आइपर्ने झ’ञ्झटबारे दलालले पहिल्यै उनीहरुलाई जानकारी गराएको थियो ।

‘यहाँ प्रहरी हुन्छन भनेर पहिल्यै जा’नकारी दिन्छन् । दिल्ली पुगेपछि यसो गर्नु, उसो गर्नु भने सिकाएका थिए ।’दिल्लीमा एकरात बसेपछि अर्को दिन उनीहरु कुवेतका लागि उडे ।

तर त्यहाँ काम दिने घरमा’लिक उनीहरुलाई लिन तत्कालै आएनन् । पा’र्वतीले कुवेतको जेलि’वस्थित एक घरमा मा’सिक ३५ दिना’रमा काम गर्न सुरु गर्नुभयो । एकव’र्षपछि तलब बढेर ४० दिनार अर्थात १४ हजार रुपैयाँ पुग्यो ।”

कुवेतमा घरको काम गर्न त सजिलै थियो, तर श्रीमान्, छोराहरु र परिवारको सम्झ’नाले धेरै चिमोट्थ्यो पार्वतीलाई । उहाँसित मोवाइल थिएन । श्रीमान र बुबाले फोन गर्दा पनि घर मालिकले बोल्न नदिने ।

घर बाहिर निस्क’नुपर्दा पनि साहु साहु’नीसँग मात्रै नि’स्कन पाइने । मालिकले नै नेपालमा पैसा पठाइदिने । तीन वर्ष कुवेतमा बसेर फर्कदा पार्वती’को हातमा अढाई लाख रुपैयाँ थियो ।

त्यो पैसाले ४० हजार रुपैयाँ ऋण तिरियो । अरु पैसा र छोराहरुको पढाई खर्च’मा सकियो । विदेश हिँड्दा ६ र ७ वर्षे दुई छोरा अहिले ९ र १० वर्षका भए ।”

हुनलाई कुवेतको काम एक कि’सिमको जेल जस्तै थियो । परदेशमा आफ्नैले पनि सहयोग नगरेको अनुभव छ पार्व’तीसित । ‘विदेशमा सबै नेपाली दाजुभाइ आफ्नै जस्ता लाग्छन् ।

तर उनीहरुले सहयोग गर्दैनन् । बरु लभ गरुँ भन्नेहरु पो धेरै थिए ।’बरु पार्व’तीलाई लागेको छ, इमान्दार र लगनशिल हुँदा विदेशका घर मालिकले मन पराउँछन् । उहाँको बुझाईमा नेपालले कुवे’तसित श्रम सम्झौ’ता नगर्दा नेपाली कामदारले तलब सु’विधा कम पाएका हुन् ।”

विदेश बस्दा मन शान्ति कहिल्यै भएन पार्वती अहिले जिल्ला शिक्षा कार्यालय मक’वानपुरमा कार्यालय सह’योगी रुपमा काम गर्नुहुन्छ । त्यहाँ काम गर्दा मासिक झण्डै १३ हजार रुपैयाँ तलब आउँछ ।

विदेशको रोजगारी गरेर फर्केपछि अहिले पनि पा’र्वतीसित छेलो’खेलो हुने गरी पैसा त छैन् । श्रीमान्को अलिकती कमाई र उहाँले कमाएको पैसाले परिवार चल्छ । विदेश गएपनि खासै कमाई भएन । बाबुको मात्रै सा’थमा रहँदा छोराहरुले पनि खासै राम्रो पढ्न सकेनन् ।”

त्यसैले अब दोहोर्याएर विदेश जाने सोच छैन् पार्वतीको । उहाँले भन्नुभयो ‘परदेशमा श्रीमान्, छोराहरु र परिवार नसम्झेको दिन हुँदैनथ्यो । मन शान्ति कहिल्यै भएन । भनेजस्तो पैसा पनि कमाई भएन ।

’कहि’लेकाहीँ विदेश जाने कुरा उठ्दा पा’र्वतीका श्रीमान् मुकुन्दले भनि’हाल्छन् ‘भो अब त्यस्तो कुरा नगर ।’ हुन पनि तीन वर्ष विदेश बसेर फर्केकी पार्वती’लाई मुकुन्दले कहिल्यै हेला गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...