अमेरिकालाई तह लगाउन रुस र चीनले गरे यस्तो सम्झौता, अमेरिकामा म च्चि यो हं गा मा

एजेन्सि – रुस र चीनबीच अमेरिकालाई लगाम लगाउने विषयमा महत्वपूर्ण सम्झौता भएको छ ।

अमेरिकी रणनीतिक बम्बर विमान तथा अन्य सैन्य विमानहरु आफ्नो सीमा क्षेत्र वरपर आउन थालेको भन्दै चीन र रुसले घनिष्ठ सैन्य सम्बन्धको लागि एक रोडम्यापमा हस्ताक्षर गरेका हुन् ।

मंगलबार रुसी रक्षा प्रमुख सर्गी सोइगु र चिनियाँ समकक्षी वे फेङ्हीले मार्गचित्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि रुसी रक्षा मन्त्रालयले भनेको छ,‘रुस र चीनले रणनीतिक सैन्य अभ्यास र संयुक्त गस्ती बढाउन साझा चासो व्यक्त गरेको छ।’

‘चीन र रुस धेरै वर्षदेखि रणनीतिक साझेदार रहेका हुन्’ सर्गीले भनेका छन्,‘आज विश्वका विभिन्न भागहरूमा बढ्दो भूराजनीतिक अ’शा’न्ति र बढ्दो द्व न्द्व क्षमताको अवस्थामा हाम्रो अन्तरक्रियाको सुरुवात सान्दर्भिक छ ।’

गत महिना मात्र रुसी सीमा नजिकै अमेरिकाका बम्बर विमानले ३० पटक उडान गरेको बताइएको छ। उता चीनले दाबी गर्ने दक्षिण चीन सारगमा अमेरिकाका विमान र जहाजहरु उड्ने र तैरिने गरेका छन् । मिलिटेरी टाइम्स

यो पनि : चीनले ता इ वा नलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चे ता व नी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ता इ वा नलाई निम्तो दिएपछि चीनले सो चे ता व नी दिएको हो ।

अमेरिकी निम्तोको क डा शब्दमा वि रो ध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ता इ वा न सहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अ फ गा नि स्ता न लगायत केही देशलाई भने बोलाएको छैन् ।


ता इ वा नले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ । चीनका दर्जनौं ल डा कु जहाज ता इ वा नको सुरक्षा क्षेत्र नजिक उडेपछि ता इ वा न र चीनबीचको त ना ब बढिरहेको छ ।

वि वा दमा अमेरिका पनि तानिएको छ । ता इ वा नको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको वि रो ध गर्दै आएको छ ।

चीनले ता इ वा नलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ता इ वा नको भ्रमण गरेको थियो ।

भ्रमणको चीनले वि रो ध गरेको थियो । चीनले ता इ वा न लाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ता इ वा नले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।

यो पनि : सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चे ता व नी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यु द्धमा चीनसँग हार्नेछौँ ।

हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका यु द्ध क्षमतामा हामीलाई भेट्टायो । त्यसभन्दा पनि ख रा ब, एआई र सा इ ब र सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ ।

पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको श त्रु’ भन्न रुचाउँछन् । तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन् ।

तर, त्यस्तो ग ल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस् । जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ । अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरु द्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भि डा ए र भर्चुअल अभ्यास आयोजना गरेको थियो ।

त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो । चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ । 

यसबाट जुन ख त रा देखिएको छ, त्यसको समाधान स्पष्ट छ । पेन्टागन चुस्त र छरितो बन्नै पर्छ। उसले बुझ्न जरुरी छ– नवअन्वेषणमा असफलता पनि गाँसिएको हुन्छ ।

पेन्टागनले एउटा संयुक्त आईटी कार्यालय खोल्न जरुरी छ। जसले आईटी खरिद–प्राप्ति, क्लाउड सर्भिस, तथ्यांक भण्डारण, एआई, सा इ ब र सु र क्षा र तालिमजस्ता सबै क्रियाकलापलाई केन्द्रीकृत गर्छ ।

यस्तो ‘टेक्नोलोजी एन्ड इन्फर्मेसन मर्ज्ड एन्टरप्राइज’ ले सिधै उपरक्षामन्त्रीलाई रिपोर्ट गर्ने व्यवस्था हुनुपर्छ । 

रक्षा मन्त्रालयले सार्वजनिक–निजी साझेदारीलाई पनि प्रोत्साहन दिनुपर्छ । मन्त्रालय करदाताप्रति थप जवाफदेही हुनुपर्छ र आफ्नो बजेटको कम्तीमा १० प्रतिशत यु द्ध क लाको स्वचालित विधि विकासमा लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...