काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५१ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ८५ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ८ हजार ७२९ जनाको पिसिआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ५१ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ७३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ७३ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ९ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।
यससँगै देशभर को’रोना संक्र’मितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ ।
संक्र’मितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् । हाल देशभर ७३०० जना सक्रिय संक्र’मित रहेका छन् ।
नेपालमा को’रोना स’ङ्क्र’मण मुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।
यस्तै अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि को’रोना भा’इरसको स’ङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइ’रस सर्ने सम्भावना रहेको बताएको हो । स’ङ्क्र’मित व्यक्तिबाट ६ फीटको दूरीमा रहे पनि अरुको शरीरमा भा’इरस आउन सक्ने सीडीसीले चे’ता’व’नी समेत दिएको छ ।
विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार को’रोनाको संक्र’मण हावाको माध्यमबाट समेत हुन सक्ने भन्दै वैज्ञानिकहरूले रोचक तथ्यको खुलासा गरेका छन ।
को’भिड-१९ को संक्र’मणबाट जोगिन हालसम्म भौतिक दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने तथा साबुन पानीले हात धुनुपर्ने आदि विश्वव्यापी जनस्वास्थ्यका मापदण्डहरू अवलम्बन गरिँदै छन् ।
को’रोना भाइ’रस थुकको छिटाहरूबाट नभएर हावामा रहेको मसिना कणहरूबाट सर्ने समेत तथ्य पत्ता लागेको छ । विश्व स्वाथ्य संगठनले हावाबाट नभएर थुकको छिटाहरू र
५ माइक्रोन भन्दा सानो ड्रपलेट्सबाट मात्र एक व्यक्तिबाट अर्को व्यक्तिमा को’रो’नाको भा’इरस सर्ने बताएको थियो । यद्यपि २ सय ३९ वैज्ञानिकहरूको रिसर्चमा आधारित तथ्यलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको थिएन ।
अस्पतालमा थुकको छिटाको माध्यमबाट को’रोना सं’क्र’मणबाट जोगिन स्वास्थ्यकर्मीहरूले सुरक्षाकवच (पीपीई) लगाएता पनि उनीहरूमा को’रो’नको संक्र’मण फैलनुमा हावामा रहेको मसिना कणहरूबाट नै उनीहरूमा को’रोना सरेको तथ्य पेस गरिएको छ ।
अध्ययनले सं’क्र’मित बसेको कोठामा रहेको हावाबाट लिएको नमुनाबाट टेस्ट गर्दा को’रोनाको भाइ’रस संक्र’मित व्यक्तिमा रहेको हावाको नमुनाबाट टेस्ट गर्दा समेत को’रोनाको भा’इरस पत्ता लागेको गहन तथ्य पत्ता लागेको छ ।
विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको यस अध्ययनलाई आधार मान्ने हो भने अब विश्व स्वास्थ्य संगठन लगायत प्रमुख स्वास्थ्यका निकायहरूले को’रोनाको संक्र’मणबाट जोगिन
भौतिक दूरी, मास्कको प्रयोग तथा साबुन पानीले हात धुने आदि जनस्वास्थ्यका विद्यमान मापदण्डहरूमा मात्र सीमित भएर को’भिड -१९ को संक्र’मणबाट जोगिन नसकिने देखिन्छ ।
यस अध्ययनलाई आधारमान्दा भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा को’रोनाको संक्र’मण तीव्र हुने जोखिम रहेको हुँदा विद्यालयको बन्दकोठामा धेरै विद्यार्थीहरू राखेर पठनपाठन गराउँदा बालबलिकामा कोरोनाको संक्र’मण तीव्र हुने सम्भावना देखिएको छ ।
(को’भिड – १९ लगायत अन्तर्राष्ट्रिय मेडिकल रिसर्चमा क्रियाशील रानाभाट नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य हुन् । )






















