काठमाडौं –
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा अहिले पनि नेपाल बार एशाेसिएसनको तर्फबाट मागिएको आफ्नो राजीनामाका सम्बन्धमा अलिकति पनि गलेको देखिएको छैन ।
बरू, आ न्दाे ल नमा रहेका सबै न्यायाधीशहरू काममा फर्केपछि आ न्दाे ल न का री अधिवक्ताहरू समस्यामा पर्न थालेका छन् ।
आ न्दाे ल नमा रहेका सबै न्यायाधीशहरू काममा फर्केपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा थप उत्साहित हुँदै आफू यो पदमा संवैधानिक प्रक्रियाबाट आएको भन्दै संवैधानिक प्रक्रियाबाट नै बाहिरिने तर, आफूले राजीनामा नगर्ने भनेर निकटहरूसँग भन्ने गरेकाे स्राेत बताउछ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा संसदबाट महाभियोग लगाएर संवैधानिक प्रक्रियाबाट आफूलाई हटाउन चुनौती दिने गरेका छन् ।
प्रधान न्यायाधीश राणाले केही दिन यताबाट भने नेपाल बारसँग आवद्ध अधिवक्ताहरुलाई सीधै चु नौ ती दिँदै संविधानमा कहाँ व्यवस्था छ, वकिलहरुले माग्दैमा राजीनामा दिने ?
कसैले माग्दैमा राजीनामा दिनुपर्ने प्राब्धान संविधानमा नभएको कारण आफू वकिलहरुले राजीनामा माग्दैमा राजीनामा उनीहरुको हातमा लौ लिनुस् भनेर नदिने अडानमा प्रस्तुत हुन थालेका छन् ।
यो पनि पढनुहोस : यसरी हेर्दा नेकपाको विभाजन र माधव नेपाल समूहको बहिर्गमनले एमालेमा कुनै क्ष ति पुगेको देखिदैन ।
नेकपा कार्यकाल (२०७५ जेष्ठ ३ गते देखि २०७७ पुष ७ सम्म) अवधिमा पार्टी प्रवेशमा जुन ठहराव आएको थियो, नेकपा (एमाले) को पुनस्र्थापना पश्चातपछि एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
एकीकृत कालमा पार्टी सदस्यता वितरणमा जुन शुन्यता छाएको थियो, एमाले पुनस्र्थापनापछि सदस्यता विस्तारमा तिब्रता आएको छ ।
यसबाट के पुष्टि हुन्छ भने नेपाली जनता विभाजित होइन, एकिकृत कम्युनिष्ट आ न्दो ल न चाहन्छन । झिना मसिना गुट होइन, सुदृढ एमाले चाहन्छन । गुटगत होइन एकताबद्ध नेतृत्व चाहन्छन
ज्ञानबहादुर भुजेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि ८ लाख ५५ हजार ४ सय ५३ जना पार्टी संगठित सदस्य दर्ज भएका छन । नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७ सय ७२ जना रेकर्ड भएका थिए । तेतिखेर महिलाहरुको संख्या ४६ हजार ९४ जना मात्र रहेको थियो ।
जुन कुल संख्याको १७.९५ प्रतिशत थियो । यस पटक महिला पार्टी सदस्यहरुको संख्या २ लाख ४ हजार ८४ पुगेको छ । यो संख्या कुल सदस्य संख्याको २३.८६ प्रतिशत रहेको छ । नवौ महाधिवेशनको अनुपातमा झण्डै ३.३ गुणाले पार्टी सदस्यता वृद्धी भएको छ ।
पार्टी सदस्यता विस्तारको गतिलाई केलाउने हो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकृत भएर बनेको नेकपाको विभाजनले कुनै अ स र परेको देखिदैन ।
यसैगरी, पूर्व नेकपा (एमाले) बाट चोइटिएर बनेको एकीकृत समाजवादीको निर्माणले पनि कुनै प्रभाव पारेको देखिदैन । यसरी हेर्दा नेकपाको विभाजन र माधव नेपाल समूहको बहिर्गमनले एमालेमा कुनै क्ष ति पुगेको देखिदैन ।
नेकपा कार्यकाल (२०७५ जेष्ठ ३ गते देखि २०७७ पुष ७ सम्म) अवधिमा पार्टी प्रवेशमा जुन ठहराव आएको थियो, नेकपा (एमाले) को पुनस्र्थापना पश्चातपछि एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
एकीकृत कालमा पार्टी सदस्यता वितरणमा जुन शुन्यता छाएको थियो, एमाले पुनस्र्थापना पछि सदस्यता विस्तारमा तिब्रता आएको छ ।
यसबाट के पुष्टि हुन्छ भने नेपाली जनता वि भा जि त होइन, एकिकृत कम्युनिष्ट आ न्दो लन चाहन्छन । झिना मसिना गुट होइन, सुदृढ एमाले चाहन्छन । गुटगत होइन एकताबद्ध नेतृत्व चाहन्छन । यतिखेर, एमालेप्रति युवाहरुको व्यापक आकर्षण बढेको छ ।
यो आकर्षण त्यसै बढेको होइन । एमाले पार्टी र पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको कुशल नेतृत्व, सुखी समाज– समृद्ध नेपाल बनाउने दूरदर्शि बिचार, समाजलाई रुपान्तरण गर्ने जनमुखी कार्यक्रम र अन्तराष्ट्रिय जगतमा नेपालको छवीलाई उजिल्याउने कामका कारण युवाहरु एमालेप्रति आकर्षित भएका हुन ।
यसैगरी, निर्वाचित प्रधानमंत्रीलाई पूरा अवधी काम गर्न नदिने, दुई तिहाई बहुमतको आफ्नै सरकारलाई अल्पायुमै गिराउने, पूँजिवादी शक्तिहरुसंग मिलेर भारत कम्फरटेवल परमादेशी सरकार बनाउने,
कम्युनिष्टहरुको बर्चस्व रहेको प्रदेश र स्थानीय कम्युनिष्ट सरकारहरुलाई तहस–नहस बनाउने र ओली सरकारले अघि बढाएका विकास निर्माणका कार्यक्रमलाई खा रे ज
गर्ने जस्ता जनवि रो धी कामहरु पाँच दलीय गठबन्धनले गरेको हुँदा नेपाली जनता यी गठबन्धनमा आबद्ध पार्टीहरुबाट टाढिदै गएकाले पनि एमालेप्रति व्यापक आकर्षण बढेको हो ।
यतिमात्र होइन, प्रचण्ड–माधव गुटले भारत अतिक्र मि त नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको मु द्दालाई स्थगन गरेको, एमालेको सरकारलाई गिराउन पूँजिवादी शक्तिहरुसंग
गठबन्धन गरेको र जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रा न्ति र विकासको सिद्धान्त जनताको बहुदलीय जनवादलाई अस्वीकार गरेको हुनाले ती गुटभित्र रहेका इमान्दार देशभक्त कम्युनिष्टहरु ती पार्टीहरु परित्या ग गर्दै एमालेमा प्रवेश गर्न थालेका छन ।
आगामि मंसिर १० देखि १२ गतेसम्म चितवनमा पाटीको दशौं राष्ट्रिय महाधिवेशन हुँदैछ । यो महाधिवेशन संविधान निर्माण र पार्टी विभाजनपछिको महत्वपूर्ण महाधिवेशन हुनेछ ।
महाविधेशनको सुखद सम्पन्नताले पार्टीको एकता र मुलुकको सुन्दर भविष्यलाई सुनिश्चित गर्नेछ । नेपाली जनताको यो अपेक्षातर्फ सम्पूर्ण प्रतिनिधि कमरेडहरुको ध्यानाकर्षण होस ।
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको सफलताले नेपाल नयाँ युगमा प्रवेश गर्ने छ । त्यसैले, सुखद सफलताको लागि सवै प्रतिनिधि कमरेडहरुबाट सकारात्मक पहल होस । मुलुकले तपाइहरुबाट यही अपेक्षा गरेको छ ।





















