हिजोको तुलनामा फेरी बढ्यो को रो ना सं क्र मि त, २४ घण्टामा देशभर सं क्र मि त र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ८५ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ३२ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ९ हजार ९२१ जनाको पिसिआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ८५ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ५८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ५८ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।

नेपालमा को’रो’ना स’ङ्क्र’मणमु’क्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार २६९ जना सक्रिय स’ङ्क्र’मित रहेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले को’रो’ना वि’रु’द्धको खोप लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा थप १७ जनामा को’रोना भा’इर’सको संक्र’मण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १९४ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा सं’क्र’मण देखिएको हो । सं’क्र’मि’त मध्ये ८ महिला र ९ पुरुष रहेका छन् ।


प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्र’मित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०,स्याङजा ३ र नवलपरासी पूर्वमा ४ जनामा संक्र’मण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्र’मितको संख्या ८७ हजार ८०३ पुगेको छ । गण्डकीमा थप १ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ की ६१ बर्षिय को’रो’ना संक्र’मित महिला रहेकी छन् ।

उनको होम आइसोलेसनमा मृ’त्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा का’रो’ना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३७ जना को’रोना संक्र’मणमु’क्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्र’मणमुक्त हुनेको संख्या ८६ हजार १८६ पुगेको छ भने होम आइसोलेसनमा १७२ जना रहेका छन् ।  


त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २०८ पुगेको निर्देशनालयले जानकारी दिएको छ । यस्तै सरकारले सबै गर्भवतीलाई को’रो’नाविरु’द्धको खोप दिएको भएको छ ।

यसअघि उच्च जो’खिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई को भि ड–१९ विरु द्धको खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो ।

यस्तै, सरकारले  १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ । प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।

खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।

यस्तै आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीलाई को’रोनाविरु’द्धको फाइजर खोप दिन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...