अन्तत किसानसामु घुँडा टेक्यो मोदीले चाले यस्तो अनौठो कदम भारतमा म च्चि यो हं गा मा

काठमाडौं –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी वि वा दा स्पद तीनैवटा कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती का नू नहरु फिर्ता लिने घोषणा गरेका हुन् ।

कृषि कानून आफूहरुको हित वि प री त भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर वि रो ध प्रदर्शन गर्दै आएका थिए । यो का नू न फिर्ता लिने विषयमा भारत सरकार टसमस भएको थिएन । तर मोदीले उत्तर प्रदेश र पन्जाबमा विधानसभा चुनावभन्दा अगाडि तीनैवटा का नू न फिर्ता लिने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

देशवासीलाई सम्बोधन गर्दै मोदीले भने, ‘आज म तपाईंलाई, पूरै देशलाई यो कुरा भन्न आएको छु कि हामीले तीनैवटा कृषि का नू न फिर्ता लिने निर्णय लिएका छौं । यसै महिनाको अन्त्यमा शुरु हुने संसद सत्रमा हामीले यी तीनैवटा कृषि कानून र द्द गर्ने संवैधानिक प्रक्रिया पूरा गर्नेछौं ।’

मोदीले आफूहरुले किसानकै हितका लागि र असल नियतका साथ कृषि का नू न ल्याए पनि केही किसानहरुलाई सम्झाउन नसकेको बताएका छन् ।

कृषि कानून फिर्ता लिने मोदीको घोषणाप्रति प्रतिक्रिया सार्वजनिक गर्दै किसान आन्दोलनका नेता राकेश टिकैतले आन्दोलन तत्काल फिर्ता नहुने बताएका छन् । उनले कृषि कानून र द्द गर्ने संसदीय प्रक्रिया पूरा नहुन्जेल सम्म जारी रहने उनले बताएका छन् ।

आफ्नो सम्बोधनमा मोदीले असल नियतका साथ र किसानलाई हित हुने गरी नै कृषि कानुन ल्याएको तर किसानलाई सम्झाउन नसकेको पनि बताए ।

एक वर्षदेखि किसानले गरिरहेको आ न्दो ल नपछि मोदीले कृषि कानुन फिर्ता गर्ने घोषणा गरेका हुन् । कृषि का नु न आफूहरूको हित वि प री त भएको भन्दै किसानले गरेको आन्दोलनमा दर्जनौंले ज्यान गुमाइसकेका छन् ।

यसअघि सत्तारुढ भारतीय जनता पार्टीका नेता र मन्त्रीले किसानका लागि कृषि का नु न हितकारी भएको भन्दै फिर्ता नदिने अडान राख्दै आएका थिए । तर शुक्रबार मोदीले एकाएक कृषि का नु न फिर्ता गर्ने घोषणा गरेका छन् ।

मोदी सरकारले गत सेप्टेम्बरमा ३ कृषि कानुन पारित गरेको थियो । तर कानुनका कारण आफूहरूको जीविकोपार्जनको माध्यम ध्वस्त हुने र ठूला कर्पोरेशनलाई शोषण गर्ने बाटो खुलेको भन्दै किसानहरू रु ष्ट बनेका थिए ।

कृषि कानुन पारित भएपछि भारतमा हालसम्मकै ठूलो किसान आ न्दो ल न भएको थियो र मोदी सरकारसामु चु नौ ती सिर्जना गरेको थियो । भाजपाले २०१९ को चुनावमा भएको जीतपछि पहिलो पटक यति ठूलो वि रो ध प्रदर्शनको सामना गर्नुपरेको थियो ।

किसान युनियनहरूले मोदीको पछिल्लो घोषणालाई आफ्नो जीतको रुपमा लिएका छन् । तर कृषि कानुन फिर्ता लिने मोदीको घोषणाप्रति प्रतिक्रिया जनाउँदै किसान आन्दोलनका नेता राकेश टिकैटले तत्काल आन्दोलन फिर्ता नहुने प्रतिक्रिया दिए । कृषि कानुन संसदबाट खा रे ज भएपछि मात्रै आन्दोलन रोकिने उनको भनाइ छ ।

कृषि कानुन फिर्ता लिने मोदीको घोषणापछि विपक्षी दलका नेताले समेत प्रतिक्रिया जनाइरहेका छन् । कांग्रेस नेता राहुल गान्धीले फिर्ता लिने कदमलाई ‘अ न्या यवि रु द्धको जीत’ भएको र देशका अन्नदाताले सत्याग्रह मार्फत् सरकारलाई घुँडा टेकाएको टिप्पणी गरेका छन् ।

‘देशका अन्नदाताले सत्याग्रहबाट अ हं का रको शीर झुकाइदिए’, गान्धीले आफ्नो ट्विटरमा भनेका छन्, ‘अन्यायका वि रु द्ध भएको यो जीतका लागि बधाइ छ ।’

त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलित किसानलाई भाजपाको क्रुरतासँग न ड राइ कन निरन्तर ल डे को र अन्तिममा जितेको भन्दै धन्यवाद दिएकी छन् ।

मोदीले किन फिर्ता गरे कृषि का नु न ?

मोदीले वि वा दास्प द का नु न फिर्ता लिएपछि यस पछाडिका कारणबारे विभिन्न अडकलबाजी समेत हुन थालेका छन् । कतिपयले किसानको आ न्दो ल न थेग्न नसकेर कानुन फिर्ता लिन मोदी सरकार बा ध्य भएको बताइरहेका छन् ।

त्यस्तै, कतिपयले मोदीको घोषणालाई राजनीतिक कदमको रुपमा हेरेका छन् । आगामी वर्ष भारतका तीन महत्वपूर्ण राज्यमा विधानसभा चुनाव हुँदै छ । उत्तर प्रदेश, पञ्जाब र उत्तराखण्डमा आउँदो फेब्रुअरीदेखि मार्चमा चुनाव हुने मिति तय भइसकेको छ ।

तीनै राज्यमा नजिकिँदै गरेको चुनावमा सत्तारुढ दल भाजपाले क्षेत्रीय दलबाट कडा चु नौ ती सामना गर्ने लगभग पक्का छ । यही कारण ती राज्यमा हुन लागेको विधान सभालाई लक्षित गरी मोदीले कृषि कानुन फिर्ता लिएको विश्लेषक एवं राजनीतिज्ञको बुझाइ छ ।

अक्टोबरको सुरुमा उत्तर प्रदेशको लखिमपुरमा भएको एक घटनापछि समेत भाजपा सजग बनेको छ । संघीय मन्त्रीका छोराले वि रो ध गरिरहेका किसानमाथि कार गुडाउँदा पत्रकार सहित ८ जनाको मृ त्यु भएपछि भारतभर आ क्रो श पोखिएको थियो । सो घटनापछि उक्त राज्यमा सत्तारुढ भाजपा रक्षात्मक अवस्थामा पुगेको छ ।

कृषि कानुनबाट रुष्ट बनेका लाखौं किसानका कारण र खासगरी किसानको बाहुल्यता रहेका उत्तर प्रदेश र पञ्जाबको विधानसभा चुनावमा भाजपाले जित्ने संभावना क म जो र हुने आ शं का गरेका मोदीले पछिल्लो कदम चालेको विश्लेषण हुन थालेको छ ।

कांग्रेस नेता पी. चिदमबरमले ‘चुनावको त्रा सका कारण’ कृषि कानुन फिर्ता लिन बा ध्य भएको टिप्पणी गरेका छन् ।

‘लोकतान्त्रिक प्रदर्शनबाट प्राप्त हुन नसक्ने कुरा नजिकिँदै गरेको चुनावको ड रबाट प्राप्त हुन्छ’, चिदमबरमले ट्विटरमा लेखेका छन्, ‘ तीन वटा कृषि कानुन फिर्ता लिने मोदीको घोषणा नीतिगत परिवर्तन वा बदलिएको मनबाट प्रेरित छैन । चुनावको त्रा सबाट प्रेरित छ ।’

तर भाजपाका नेताहरूले भने कानुन फिर्ता लिने कदमसँग चुनावको कुनै साइनो नभएको बताइरहेका छन् । आ न्दो ल न रोक्नका लागि मात्रै मोदीले कृषि कानुन फिर्ता लिने घोषणा गरेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...