एजेन्सि –
अमेरिकाले भारतमाथि आर्थिक सहित कैयौं प्र ति ब न्ध लगाउने भएको छ । भारतले केही समय पहिले रुससँग एस–४०० मि सा इ ल डिफेन्स सिस्टम किन्ने सम्झौता गरेको थियो ।
सम्झौता अनुसार रुसले भारतलाई यो मि सा इ ल डिफेन्स सिस्टम दिन सुरु गरेपछि अमेरिकाले प्र ति ब न्ध लगाउने भएको हो ।
केही समय पहिले अमेरिकाका केही सांसदहरुले भारतको पक्षमा एउटा संशोधन पनि पेश गरेका थिए तर अमेरिकाले भारतलाई प्र ति ब न्ध छुट दिनेतर्फ कुनै कदम उठाएको छैन ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार रुससँग एस–४०० मिसाइल डिफेन्स सिस्टम किनेपछि भारतमाथि लगाइने प्र ति ब न्धमा छुट दिनेबारे अमेरिकाले कुनै निर्णय गरेको छैन ।
उनले यो कुरामा पनि जोड दिए कि ‘काउन्टरिङ अमेरिकाज एडभर्सरिज थ्रु सेंक्सन एक्ट (कात्सा) मा कुनै खास देशलाई विशेष छुट दिने प्रावधान नै छैन जसको अर्थ भारतले मात्रै प्र ति ब न्धमा छुट पाउने सम्भावना देखिँदैन ।
टाइम्स अफ इण्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ‘हामी आफ्ना सबै सहयोगीहरु र साझेदारहरुलाई रुससँग यस्ता सम्झौता नगर्न आग्रह गर्छौं जसका कारण कात्सा एक्ट अन्तर्गत प्र ति ब न्ध लगाउने ख त रा हुन्छ ।
हामीले भारतसँग रुसी ह ति या रको लेनदेनको सम्बनधमा सम्भावित छुटका विषयमा कुनै निर्णय गरेका छैनौं । कात्सामा कुनै किसिमको छुटको प्रावधान छैन । भारतले किनेका रुसी एस–४०० मिसाइल डिफेन्स सिस्टम कात्साको दायरामा आउन सक्छन् ।’
अमेरिकाले कात्सा अन्तर्गत इरान, उत्तर कोरिया र रुसमाथि प्र ति ब न्ध लगाएको छ । कात्सा कानुन अनुसार अमेरिकाले ती देशहरुमाथि पनि प्र ति ब न्ध लगाउँछ जसले रुससँग महत्वपूर्ण रक्षा सम्झौता गर्छन् ।
२०१४ मा रुसले क्रिमियामा गरेको कब्जा र २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा गरेको ह स्त क्षे पपछि अमेरिकाले यो का नु न बनाएको हो ।
यसअघि अमेरिकाकी उपविदेशमन्त्री वेंडी शर्मनले नयाँ दिल्लीमा पत्रकारहरुसँग भनेकी थिइन् ‘जुनसुकै देशले एस–४०० प्रयोग गर्ने निर्णय गर्छ उनीहरुको सम्बनधमा हाम नीति सार्वजनिक रहेका छन् ।
हामीलाई यो ख त र ना क छ र कसैको पनि सुरक्षा हितमा छैन भन्ने लाग्छ ।’ रुससँग एस–४०० मिसाइल डिफेन्स सिस्टम किनेकै कारण अमेरिकाले टर्कीमाथि प्र ति ब न्ध लगाइसकेको छ । जबकि टर्की नाटोको सदस्य देश हो ।
यस्तै भारत र चीनबीच सीमा त ना व चर्किएको बेलामा भारतले ब्रह्मोस क्षे’प्या’स्त्र सीमामा तै’ना’थ गरेको छ । त्यस कार्यले चीनलाई चिढ्याएको छ ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तै ना थीका कारण सीमावि वा द शान्तिपूर्ण तरिकाले सुल्झाउन बाधा पुग्ने ग्लोबल टाइम्सले लेखेको छ । साथै ब्रह्मोस बेकार भएको पनि उसले उल्लेख गरेको छ ।
चीन आफैंले भारतीय सीमामा घा त क क्षेप्यास्त्रहरू तै ना थ गरेको छ । चीनका सैन्य विशेषज्ञ सोङ चोङपिङले भारतको ब्र’ह्मो’स क्षे’प्या’स्त्रबाट चीनको सुरक्षालाई ख त रा नरहेको बताए ।
चिनियाँ जनमुक्ति सेनाले एयर डि’फे’न्स क्षमता बढाइरहेको भएर ब्रह्मोस जस्तो सुपरसोनिक क्रु’ज मि’सा’इ’ललाई खसाउन सक्ने उनको भनाइ छ । यु’द्ध शुरू हुँदा चीनले पहिले नै आ’क्र’म’ण गरेर ब्रह्मोसको मि’सा’इ’ल साइलो र अन्य सैन्य केन्द्रलाई ध्व स्त पार्ने दाबी पनि उनले गरे ।
चीनका अर्का सैन्य विशेषज्ञ छ्यान फङले भारतको ब्रह्मोस क्षेप्यास्त्र तैनाथीबाट कठोर दृष्टिकोण झल्किएको बताए । दुवै पक्षले शान्तिपूर्ण तरिकाले सीमा वि’वा’द सुल्झाउने भने पनि यस्तो तैनाथीले त्यो हुन नदिएको उनले बताए ।