भारतले चीन सीमामा ब्राह्मोस क्षे प्या स्त्र तै’ना’थ गरेपछि चीनले दियो यस्तो कडा चे ता व नी, भारतमा भु क म्प

एजेन्सि –

भारत र चीनबीच सीमा त ना व चर्किएको बेलामा भारतले ब्रह्मोस क्षे’प्या’स्त्र सीमामा तै’ना’थ गरेको छ । त्यस कार्यले चीनलाई चिढ्याएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तै ना थीका कारण सीमावि वा द शान्तिपूर्ण तरिकाले सुल्झाउन बाधा पुग्ने ग्लोबल टाइम्सले लेखेको छ । साथै ब्रह्मोस बेकार भएको पनि उसले उल्लेख गरेको छ ।

चीन आफैंले भारतीय सीमामा घा त क क्षेप्यास्त्रहरू तै ना थ गरेको छ । चीनका सैन्य विशेषज्ञ सोङ चोङपिङले भारतको ब्र’ह्मो’स क्षे’प्या’स्त्रबाट चीनको सुरक्षालाई ख त रा नरहेको बताए ।

चिनियाँ जनमुक्ति सेनाले एयर डि’फे’न्स क्षमता बढाइरहेको भएर ब्रह्मोस जस्तो सुपरसोनिक क्रु’ज मि’सा’इ’ललाई खसाउन सक्ने उनको भनाइ छ । यु’द्ध शुरू हुँदा चीनले पहिले नै आ’क्र’म’ण गरेर ब्रह्मोसको मि’सा’इ’ल साइलो र अन्य सैन्य केन्द्रलाई ध्व स्त पार्ने दाबी पनि उनले गरे ।

चीनका अर्का सैन्य विशेषज्ञ छ्यान फङले भारतको ब्रह्मोस क्षेप्यास्त्र तैनाथीबाट कठोर दृष्टिकोण झल्किएको बताए । दुवै पक्षले शान्तिपूर्ण तरिकाले सीमा वि’वा’द सुल्झाउने भने पनि यस्तो तैनाथीले त्यो हुन नदिएको उनले बताए ।

यस्तै  भारतसँगको सीमामा चीनले द्रुत गतिमा पूर्वाधार निर्माण गरी आ क्रा म क दृष्टिकोण कायम राख्ने संकेत दिएको भारतीय विश्लेषक ब्र ह्मा चलानीले बताएका छन् । 

पोहोर साल ग ल वा नमा भएको भि ड न्तपछि चलिरहेको वार्तामा चीनले सीमाका विभिन्न क्षेत्रमा नियन्त्रण थप बलियो बनाउन र सीमामा सैन्य क्षमता बढाउन मौका पाएको छ । 

चीनले भारतसँग गरेको व्यवहार भारतले पनि गरेको भए चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले बाँकी राख्ने थिएन । तर भारतले व्यापारमा कटौती र कूटनीतिक प्र ति ब न्ध गराउन चाहेको छैन । 

चलानीका अनुसार, पोहोर साल चिनियाँ मोबाइल यापहरूमा प्र ति ब न्ध लगाउनेदेखि सरकारी ठेक्कामा चिनियाँ कम्पनीलाई प्रवेश नगराउने कदमले भारतीय जनताको क्रो ध मत्थर पार्न त सक्यो तर त्यसले चीनको व्यवहारमा खासै परिवर्तन आएन ।

एकातर्फ ऊ सीमामा आ क्रा म क छ भने अर्कोतर्फ भारतले चीनबाट झन् झन् धेरै आयात बढाइरहेको छ । भारतको दृष्टिकोणले चीनलाई यो त ना व घटाउन प्रेरित गरिरहेको छैन ।

बारम्बार झ ड प गरेर चीनले भारतलाई असन्तुलित बनाइराख्यो । रणनीतिक रूपमा महत्त्वपूर्ण कैलाश हाइट्स खाली गर्नु र ल द्दा खमा तीन ठाउँमा बफर जोन स्वीकार गर्नु भारतको भूल थियो ।

त्यसबाट मौका पाएर चीनले अप्रिल २०२० भन्दा पहिलेको स्थिति बहाल गर्ने मागलाई अतार्किक र अवास्तविक भनिदियो ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ‘ऐतिहासिक प्रस्ताव’ पारित भएको हो । पार्टीका ‘महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव’ सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित भएको सीएनएनले जनाएको छ ।

पार्टीको १० वर्षे इतिहासमा तेस्रो पटक पारित भएको ‘ऐतिहासिक प्रस्ताव’ मार्फत् राष्ट्रपति सीले आफ्नो अधिकारलाई दस्तावेजीकरण गर्दै पछिसम्म शक्तिशाली बन्ने र भविष्यसम्म आफ्नो विरासत राख्न चाहेको देखिन्छ ।

सीसीपीले ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको यो तेस्रो पटक हो । यसअघि सन् १९५४ र १९८१ मा पारित ऐतिहासिक प्रस्तावले माओत्से तुङ र देङ सियाओपिङको शक्ति एवं अधिकार थप मजबुत बनाएका थिए ।

सरकारी समाचार माध्यम सिन्हुआद्वारा बिहीबार प्रकाशित एक वक्तव्यमा सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौं अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौं कार्य सम्पन्न भएको’ उल्लेख छ ।

त्यस्तै, प्रस्तावमा ‘पार्टीका सबै सदस्यले एकताबद्ध भई काम गर्ने कुरालाई सुनिश्चित गर्नका लागि केन्द्रीय समिति र पार्टीभित्र कमरेड सीको आधारभूत पोजिसनलाई दृढतापूर्वक समर्थन गर्ने र केन्द्रीय समितिको अधिकार, समितिको केन्द्रीकृत एवं एकीकृत नेतृत्वलाई ढाडस दिने’ उल्लेख छ ।

सन् २०१८ मा चिनियाँ संसदले संविधानबाट राष्ट्रपतिको कार्यकालसम्बन्धी समय सीमा हटाएपछि सीलाई जीनवभर शासन गर्ने बाटो खुलेको थियो । साथै, सीले आफ्नै राजनीतिक विचारधारा स्थापित गर्दै पार्टीको विधानमा उल्लेख गर्न सफल भइसकेका छन् ।

यस्ता कदमबाट राष्ट्रपति भएयता उनको महत्वाकांक्षा बढ्न थालेको प्रस्ट हुन्छ । यसअघि माओ र देङले मात्रै यस्तो कदम चालेका थिए ।

शुद्धीकरण अभियानसँगै सन् १९४५ मा पारित प्रस्तावले माओको एकल अधिकार स्थापित गरेको थियो भने १९८१ मा माओकालीन साँस्कृतिक क्रा’न्तिका त्रु’टि औल्याउँदै पारित गरिएको प्रस्तावपछि देङको सुधारवादी विचारले पार्टीलाई मार्गदर्शन गराएको थियो ।

हाल आएर सीको नेतृत्वमा चीनले थप निरंकुश नीति अ’ख्ति’या’र गर्न थालेको छ । उनले पार्टीभित्र आफ्नो पकड थप बलियो बनाउँदै गएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत कडा तथा आ’क्रा’म’क अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...