काठमाडौँ –
श्वासप्रश्वास र नि मो नि या सम्वन्धी रो गबाट आज एकैदिन दुई महत्वपुर्ण ब्यक्तित्वहरुलाई देशले गु मा उ न पुगेको छ ।
लामो समयदेखी राष्ट्रसेवक कर्मचारी बनेर सुरक्षा युनिटहरुको नेतृत्व गरिरहेका नेपाल प्रहरीका काबिल अधिकृत र अर्का राष्ट्रका गहना लोकप्रीय गायिका र सांस्कृतिक आन्दोलनका अग्रणी महिलाको आज असामयिक नि ध न भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाको मृ त्यु भएको छ ।
काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा ४६ वर्षीय डीएसपी तिम्सिनाको शुक्रबार बिहान मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नि मो नि याबाट पी डि त तिम्सिनाको उपचारको क्रममा मृ त्यु भएको सप्तरी प्रहरीले जनाएको छ। दसैंअघि बि रा मी भएका तिम्सिनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो ।
धरानबाट नोबेल अस्पताल विराटनगरमा भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि केही दिन अघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो ।
यस्तै, रक्तिम सांस्कृतिक अभियानकी गायिका लक्ष्मी गुरुङको नि ध न भएको छ। श्वासप्रश्वास र निमोनियाबाट पी डि त गुरुङको भैरहवामा नि ध न भएको हो । गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन् ।
उनको ‘उत्तरबाट बादल आउँदा उत्तरतिरै हेर्छिन् रे, बम्बैको कोठरीमा हाम्री चेली रु’न्छिन् रे’ लगायतका गीतहरु चर्चित छन् । उनले रक्तिम सांस्कृतिक अभियानद्वारा सार्वजनिक थुप्रै गीतमा जीवन शर्मासँगै स्वर दिएकी छन् ।
कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा जन्मिएकी गुरुङ सानै छँदा उनको परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो । गायिका गुरुङको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुः’ख प्रकट गरेको छ।





















