एजेन्सी –
पा कि स्ता नले ता लि बा नसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ ।
कार्यवाहक अ फ गा न विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पा कि स्ता नी विदेशमन्त्री शाह महमूद कुरैशीले अ फ गा नि स्ता नको मानवीय सं क ट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका हुन् ।
पा कि स्ता नको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अ फ गा नि स्ता नमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अ फ गा नि स्ता नमा मानवीय सहायता र आर्थिक सहयोग गर्न आफ्नो प्रयास जारी राख्ने बताएका छन् ।
“परराष्ट्र मन्त्री कुरैशीले अ फ गा नि स्ता नसँग सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पा कि स्ता नको संकल्पलाई पुन: पुष्टि गरेका छन् । अ फ गा नि स्ता नमा शान्ति स्थापना भएपछि क्षेत्रीय स्थिरतालाई बलियो बनाउन र आर्थिक गतिविधि र कनेक्टिभिटीलाई बढावा दिने कुरामा उनले जोड दिए ।
उच्चस्तरीय प्रतिनिधिमण्डल सहित बुधबार आफ्नो पहिलो भ्रमणमा इस्लामाबाद पुग्नुभएका मुत्ताकीले बिहीबार इस्लामावादमा भएको ट्रोइका प्लस बैठकका बीच चीन, रुस, पा कि स्ता न र अ फ गानि स्ता नका लागि अमेरिकी विशेष प्रतिनिधिसँग पनि भेट गरेका हुन् ।
यस्तै अ फ गा नि स्ता नमा गठन भएको ता लि बा न सरकारले बालिकाहरूलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ ।
अन्तरिम ता लि बा न सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका छन् ।
ता लि बा न सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारे ।
तत्कालिन ता लि बा न वि द्रो ही समूहले गत अगस्टमा सत्ता क ब्जा गरेपछि केही समय बालिकाहरूलाई विद्यालय जान नदिएको कुरा भने ता लि बा न नेताहरूले पनि स्विकार गरेका थिए ।
महिलाहरूले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए ।
ता लि वा न नेताहरूले यो नीतिको विश्वभरीबाट आलोचना र वि रो ध भएपछि अहिले उनीहरू लचक देखिएका छन् ।
ता लि वा न सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरूको स्वतन्त्रता कु ण्ठी त गरेको भन्दै धेरै देशहरूले पहिलेदेखि नै ता लि वा न सरकारप्रति शं का गर्दै आएका छन् ।
अन्य देशहरूले शं का र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पा कि स्ता नमा विभिन्न देशका कुटनीतिज्ञ र अ फ गा नि स्ता नका विदेशमन्त्री बीचको बैठक भएको छ ।
त्यही बैठकका लागि अफगान विदेश मन्त्री पा कि स्ता न पुगेका छन् । अ फ गा नि स्ता नको ता लि बा न सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उनी पा कि स्ता न पुगेका हुन ।
पा कि स्ता न भ्रमणका क्रममा विदेशमन्त्री मुत्ताकीले अ फ गा नि स्ता नका लागि अमेरिकाका विशेष दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका छन् ।