एजेन्सि – चिनियाँ राष्ट्रपति सी चिनफिङका निकटस्थबारे गु’प्त’च’र सूचना नपाउँदा अमेरिकी अधिकारीहरु नि रा श हुन थालेका छन् ।
वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरुले बेइजिङले चाल्ने कदमबारे बाइडेन प्रशासनका उच्च अधिकारीहरुले जा सु सी सूचना पाउन नसकेको बताएका छन् ।
राष्ट्रपति सीको निर्णय प्रक्रियाबारे सूचनाको माग बढिरहेको छ । तर, ता इ वा नदेखि प्रविधिसम्मका मु द्दामा त ना व बढिरहँदा चीन अमेरिकाका लागि झनझन् क ठि न निसाना बन्दै गएको उनीहरुले बताए ।
हङकङमा नियन्त्रण कायम गर्न, दक्षिण चीन सागरमा सैन्य परियोजना लागू गर्न, को भि ड १९ को उत्पत्तिबारे छानबिन रोक्न, अमेरिकामा चिनियाँ कम्पनीको आईपीओ जारी हुन नदिन र श त्रु मुलुक वि रु द्ध ह्या कि ङ बढाउन बेइजिङले तीव्र गतिमा लिएको निर्णयबाट ट्रम्प र बाइडेन दुवै प्रशासनका अधिकारीहरु चकित परेका छन्।
चीनका नीतिनिर्माताहरु के चाहन्छन्, कसरी निर्णय लिन्छन् भन्ने विषयमा अमेरिकी गु प्त च र निकायहरुले लामो समयदेखि पर्याप्त सूचना नपाएको ती अधिकारीहरुको भनाइ छ ।
अमेरिकी गु प्त च र निकायहरुले चीनमा ठुल्ठूला बाधा खेपिरहेका छन् । किनभने सी शक्तिमा आउनुअघि चीनले अमेरिकी गु प्त च र सञ्जालमा निकै ठूलो क्षति पुर्याएको थियो । त्यसमाथि अमेरिकाले मन्दारिन बोल्ने गु प्त च रहरुको अभाव समेत पहिलेदेखि नै झेलिरहेको छ ।
‘हाम्रो मानवीय गु प्त च री दशकौँदेखि पछि परेको छ,’ ट्रम्पको पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका जोन बोल्टनले एक अन्तर्वार्तामा चीनबारे भनेका थिए, ‘पर्याप्त सूचना पाएको महसुस मैले कहिल्यै पनि गरिनँ । म कहिल्यै सन्तुष्ट भइनँ ।’
पछिल्लो समय अमेरिकाले आफ्नो विदेश नीतिसम्बन्धी रणनीति चीनमाथि केन्द्रित गर्दै लगेको छ । सीआईएका निर्देशक बिल बर्न्सले गत महिना नयाँ चाइना मिसन सेन्टर निर्माण गर्ने घोषणा गरेका थिए ।
केही अधिकारीहरुले यस्ता घोषणा प्रभावकारी भन्दा बढी प्रतीका’त्मक हुने बताए। थुप्रै अधिकारीहरुले अमेरिकाको समस्या अझ ख’रा’ब हुँदै गएको बताए ।
राष्ट्रपति सी अर्को वर्ष तेस्रो कार्यकाल हासिल गर्ने तयारीमा छन् । त्यसअघिको महत्वपूर्ण केन्द्रीय समितिको पूर्ण बैठक चलिरहेको छ । तर, सीको उत्तराधिकारी को होलाजस्ता आधारभूत सूचना समेत अमेरिकासँग छैन ।
भर्खरै अ’फ’गा’नि’स्तानमा ता लि बा नको सफलताका विषयमा पनि अमेरिकी गुप्तचर निकाय असफल भएका थिए । चीनको विषयलाई लिएर सबैभन्दा बढी सीआईएको आ लो च ना हुने गरेको छ । किनभने गु प्त च र भर्ती गर्ने प्रमुख जिम्मेवारी सीआईएकै हो ।
एक दशकअघि चीनमा सीआईएको सञ्जाललाई चीनले ध्व स्त पारेको थियो । सो क्रममा बेइजिङले एक दर्जन अमेरिकी गु प्त च र स्रोतलाई मृ त्यु द ण्ड दिएको र बाँकीलाई जे ल हालेको न्युयोर्क टाइम्सले २०१७ मा जनाएको थियो ।
यो अमेरिकी गुप्तचर निकायमाथि भएको सबैभन्दा ठूलो अति’क्र’म’णमध्ये एक थियो । घरेलु राजनीतिलाई परिवर्तन गर्ने र आफ्नो नियन्त्रण कायम गर्ने सीको प्रयासका कारण पनि अमेरिकी गु प्त च रीमा ध क्का लागेको छ ।
पूर्वराष्ट्रपतिहरु जियाङ जमिन र हु जिन्ताओको कार्यकालमा सामूहिक नेतृत्वलाई जोड दिइन्थ्यो । त्यतिबेला सीआईएले ७ वा ९ जना नेताहरुको निगरानी गर्न सक्थ्यो । तर, अहिले राष्ट्रपति सीको हा’लि’मु’हा’ली चल्ने हुँदा एक मात्र नेताको भित्री वृत्तमा प्रवेश गर्नुपर्ने चुनौती सीआईएलाई छ ।
सीको सत्तारोहणअघि पनि चीनको राजनीतिक प्रणाली अति गो’प’नी’य थियो । जहाँ सूचना उच्च नेतासम्म पुग्थ्यो तर प्रणालीभित्रका सबैमाझ विस्तार भने हुँदैनथ्यो । चीनको प्राज्ञिक क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाजका संस्थाहरु पनि सरकारको नियन्त्र’णमा हुन्छन् । त्यसैले सूचना संकलन गर्न क’ठि’न हुने गर्छ।
सीले भ्र’ष्टा’चा’र वि’रो’धी अभियान चलाएर १५ लाखभन्दा बढी अधिकारीहरुलाई स’जा’य दिए । जसले गर्दा चिनियाँ अधिकारीहरुको आम्दानीको निगरानी हुन थाल्यो । त्यसकारण पैसा दिएर गु प्त च र सूचना हासिल गर्न पनि झनै कठिन भयो ।
चीनले सीआईको सञ्जाल ध्व स्त पारेपछि त्यसबाट उत्रिन समय लाग्ने पूर्वअधिकारीहरु बताउँछन् । त्यसका लागि गु’प्त’च’र भर्ना गर्नुपर्ने, नयाँ ‘एसेट’हरु निर्माण गरेर विस्तारै तिनको पहुँच सूचनासम्म पुर्याउनुपर्ने उनीहरुको भनाइ छ । सम्भवतः त्यो प्रक्रिया अझै चलिरहेको एक पूर्वअधिकारीले बताए ।
सीआईएका निर्देशक बर्न्सले चीनभन्दा बाहिरका मुलुकमा चीन विज्ञहरुलाई खटाउने विषयमा सोचविचार भइरहेको बताएका थिए । शी’त’यु’द्धमा सोभियत संघको प्रभावलाई प्रतिकार गर्न अमेरिकाले यस्तै तरिका अपनाएको थियो ।
गु प्त च र भर्ती गर्न क डा निगरानी हुने बेइजिङका सडकभन्दा अन्य मुलुकमा सहज हुने भएकाले यो तरिका अपनाउन लागिएको एक अधिकारीले बताए । तर, यो दीर्घकालीन समाधान मात्रै हो ।
तत्कालका लागि भने अधिकारीहरुले अहिलेझैँ सीका तीव्र निर्णयहरुलाई बिना पूर्वजानकारी सामना गर्नुपर्ने हुन्छ । (पिटर मार्टिन, जेनिफर ज्याकोब्स र निक वाडम्सको रिपोर्ट)