एजेन्सि – चीनले आ गोसँग न जि स्क न अमेरिकालाइ चे ता व नी दिएको छ ।
अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ता इ वा न भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चे ता व नी आएको हो ।
‘अमेरिकाले आ गो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चे ता व नी यु क्त भाषामा भनेको छ ।
अमेरिकी प्रतिनिधिमन्डलको ता इ वा न भ्रमणलाई चीनले ‘जो खि म र उ त्ते ज क’ भन्दै यसले एक चीन नीतिको उ ल्लं घ न गरेको आ रो प लगाएको छ ।
‘ता इ वा नको स्वतन्त्र फौ जसँग अमेरिकाको साँठगाँठ ख त र ना क खेल हो । आ गोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने ।
तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ता इ वा न भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको वि मा नबाट ता इ वा न पुगेको थियो ।
अमेरिकी सांसदहरुको भ्रमण निकै उपयोगी भएको ता इ वा नका प्रधानमन्त्री सु सेङ चाङले बताएका छन् । भ्रमणलाई उनले ‘साथीहरू बीचको पारस्परिक भेट’ भनेका छन् ।
ता इ वा नको हवाई आधारमा चीनले आफ्ना ल डा कु विमान बारम्बार उडाएपछि चीन र ता इ वा नबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध बिगार्न अमेरिकाले अप्रत्यक्ष भूमिका खेलेको चीनको आ रो प छ ।
चीनले ता इ वा नलाई आफूबाट अलग भएको महत्वपूर्ण अंशको रूपमा हेर्दै आएको छ भने ता इ वा नले आफूलाई एउटा स्वतन्त्र मुलुक सम्झन्छ । ता इ वा न स्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको ता इ वा न भ्रमणको व्यवस्था गरेको थियो ।
यस्तै ता इ वा नको रक्षा मन्त्रालयले दुई वर्षमा एकपटक प्रकाशन गर्ने प्रतिवेदनमा हालैका वर्षमा कतिजना अमेरिकी सैनिकहरू ता इ वा न आइपुगेका भनी उल्लेख गरिएको छ ।
एक महिनाअघि अमेरिकी सैनिकहरू ता इ वा नमा एक वर्षभन्दा अघिदेखि बसिरहेको खुलासा भएपछि यो प्रतिवेदन सार्वजनिक भएको हो ।
विगत दुई वर्षमा मात्र १०० भन्दा बढी प्रशिक्षण कार्यक्रममा भाग लिनका लागि सयौं अमेरिकी सैनिकहरू ता इ वा न पुगेका छन् । त्यत्तिकै संख्यामा ता इ वा नी फौ जहरू अमेरिका पुगेको ता इ वा नको नेसनल डिफेन्स रिपोर्टमा उल्लेख छ ।
सन् २०१९ को सेप्टेम्बर महिनादेखि सन् २०२१ को अगस्ट महिनासम्म अमेरिका र ता इ वा नका लगभग २८ सय सैनिकहरू ३८४ वटा आदानप्रदान कार्यक्रममा सहभागी भए ।
अमेरिकामा भएका १७५ वटा कार्यक्रममा ५४२ जना ता इ वा नी सैनिक पुगेका थिए भने ता इ वा नमा भएका १०७ कार्यक्रममा ६१८ जना अमेरिकी सैनिक पुगेका थिए ।