काठमाडौं –
देउवा सरकारको ज्या’द’ती र मनपरि वि’रु’द्ध नेपाल क्युनिष्ट पार्टिले नेपाल ब’न्दको घोषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएको पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मुल्यवृद्धि गरेको यो अ’न्या’यपुर्ण उ’त्पी’ड’नको मु’क’द’र्श’क भएर हेरिरहँन नसक्ने भन्दै आ’न्दो’ल’नको घोषणा गरेको हो ।
नेकपाले सम्पुर्ण मृल्यवृद्धिका वि’रु’द्ध सशक्त प्र’ति’शो’ध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त नजमुदायमा हार्दिक अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मुल्यवृद्धि तुरुन्त खा’रे’ज गर्न सरकारसँग अपिल समेत गरेको छ ।
पार्टीका महासचिव विप्लवले बिहिबार एक प्रेस वक्तव्य मार्फत नेपाल ब’न्द सहितको संघर्षको कार्यक्रम घोषणा गरेको छन् । महासचिव विप्लवले कार्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी वि’रो’ध प्रदर्शन, कार्तिक २६ गते प्रचार/प्रसार र साँझ मशाल जु’लु’स,
कार्तिक २७ गते देशव्यापी प्र’द’र्श’न दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कर्तिक २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा च’क्का जा’म, कार्तिक २९ गते दिउँसो सिठ्ठी जु’लु’स, साँझ मशाल जु’लु’स र कार्तिक ३० गते नेपाल ब’न्दसम्मका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
“जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबसतु जस्ता अत्यावश्यक बसतुमा नेपाल सरकारले निरन्तर मुल्य वउद्धि गर्दै आएको छ र यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहता पुर्वक पालना गर्नुपर्ने बाध्यता जस्तौ बनेको तथ्य हाम्रो सामु छ ।
भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई न्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाका हिसाबले मुल्य वृद्धि गरियो ।
जस अनुसार रु ४७ मा आयात गरिने पेट्रोलिय रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञहरुले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोलिय रु ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुर गरिने यो सरकारी लुट प्रयोजनमा लगानी गरिन्छ ? विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरुको मुल्यमा पनि बृद्धि हुने र अर्कोतिर
त्यसको प्र’भा’वले सार्वजानिक यातायात सहित ढुवानी गरिने सम्पुर्ण सरसामानहरुमा मुल्यवृद्धि भन्दै यसबाट नेपाली उपभोक्ता कैयौ गुणा बढी मा’रमा पर्ने बताएको छ ।
“पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरुको मुल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मुल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मुल्य भुक्तानी गर्न विवश हुनेछन्
भने अर्कोतिर त्यसको प्रभावले सार्वजानिक यातया सहित ढुवानी गरिने सम्पुर्ण सरसामानरुमा मृल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् । ” बिज्ञप्तिमा भनिएको छ ।
आफ्नो पार्टी जनसरोकारको यो अन्यायपुर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै नेकपाले तसर्थ सम्पुर्ण मुल्यवृद्धिका विरु’द्ध सशक्त प्रतिशोध संघर्षमा उत्तन पार्टीका सबै जनवर्गीय संगठन खा’रे’ज गर्न सरकारसँग माग पनि गरेको छ ।
“हाम्रो पार्टी जनसरोकारको यो अ’न्या’यपु’र्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पुर्ण मुल्यवृद्धिका विरु’द्ध सशक्त प्र’ति’रो’ध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ ।
साथै जनभावनाको कदर गर्दै मुल्यवृद्धि तुरुन्त खा’रे’ज गर्न सरकारसँग पनि अपिल गर्दछ ।” बिज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस प्रेस विज्ञप्ति






















