Advertisement

चिनियाँ राष्ट्रपति सिको यस्तो कडा चे’ता’व’नी, विश्वभर म’च्चि’यो ह’ल’च’ल

Advertisement

एजेन्सि –

चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार एशिया–प्रशान्त इलाकामा शी त यु द्ध ताकाको जस्तो त ना वको स्थिति पैदा हुन नहुने चे ता व नी दिएका छन् ।

न्यूजिल्याण्डमा भइरहेको एशिया–प्यासिफिक इकोनोमिक कोअपरेशनको सम्मेलनका बेला भएको एक बैठकमा भिडियो सन्देशमार्फत् शी जिनपिङले भने, ‘भूराजनीतिक स्तरमा यो इलाकालाई साना गुटमा बाँड्ने कोसिस विफल हुनेछ ।’

उनले भने, ‘एशिया प्रशान्त इलाकामा सं घ र्षके स्थिति वा शी त यु द्धका बेला मतभेदको स्थिति बन्नु हुँदैन ।’ शी जिनपिङका अनुसार चीन एशिया–प्रशान्त इलाकाको आर्थिक विकासका लागि प्रतिबद्ध छ र यहाँ सबै मुलुकका लागि स्थिति फाइदाजनक भइरहोस् भन्ने चाहन्छ ।

आफ्नो सन्देशमा शी जिनपिङले को’रो’ना म’हा’मा’रीबाट बाहिर निस्कनका लागि जलवायु परिवर्तनसँग जुध्नका लागि सबै मुलुकलाई सँगै मिलेर काम गर्न अपिल गरे ।

उनले कोभिड भ्याक्सिनसम्म विकसित देशको पहुँच सहज गर्नेबारे कुरा गरे र मुलुकबीच खोप अभियानको खाल्डोलाई छिटोभन्दा छिटो पुर्नुपर्ने बताएका छन् ।

आफ्नो सन्देशमा शी जिनपिङले को’रो’ना म’हा’मा’रीबाट बाहिर निस्कनका लागि जलवायु परिवर्तनसँग जुध्नका लागि सबै मुलुकलाई सँगै मिलेर काम गर्न अपिल गरे ।

उनले को’भि’ड भ्याक्सिनसम्म विकसित देशको पहुँच सहज गर्नेबारे कुरा गरे र मुलुकबीच खोप अभियानको खाल्डोलाई छिटोभन्दा छिटो पुर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...