विराट कोहलीकी छोरीलाई ब ला त्का रको ध म्की, कस्ले किन दियो यस्तो ध म्की ?

एजेन्सि –

भारतीय टी-२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई ब ला त्का रको ध म्की दिने एक व्यक्तिलाई प्रहरीले हैदराबादबाट प क्रा उ गरेको छ ।

२३ वर्षीय आ रो पीलाई मुम्बई प्रहरीको सा इ ब र सेलले बुधबार प क्रा उ गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार प क्रा उ पर्ने व्यक्तको नाम रामनागेश अकुबाथिनी हो ।

उनले आईआईटी हैदराबादबाट बिटेक गरेका छन् र पेसाले इन्जिनियर छन् । केही समयअघि उनी फुड डेलिभरी एपका लागि काम गर्थे ।

भारत टी२० विश्वकपबाट बाहिर भइसकेको छ । पहिलो खेलमा पा’कि’स्ता’नसँग हा’रेको भारत दोस्रो खेलमा न्युजिल्याण्डसँग पनि पराजित भएको थियो ।

यसपछि कोहली र बाँकी टोली आ लो च कको नि शा नामा आएका थिए । सामाजिक सञ्जालमा केही व्यक्तिहरूले वि रो धको सीमा पार गर्दै  खेलाडीको परिवारलाई पनि नि शा ना बनाउन सुरु गरेका थिए ।

गत २४ अक्टोबरमा भारत पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । त्यसपछि एक सामाजिक सञ्जालमा विराट कोहलीको छोरी वामिकालाई अ प श ब्दको प्रयोग गर्दै ब ला त्का रको ध म्की दिइएको थियो । आ रो पीले यसबारे ट्वीट गरेर पछि डिलिट गरेका थिए ।

खेलाडीको परिवारलाई नि शा ना बनाइएको यो पहिलो अवसर भने होइन । यसअघि आईपीएलमा असफल भएपछि महेन्द्र सिंह धोनीकी पत्नी साक्षीको इन्सटाग्राममा उनकी ५ वर्षको छोरीलाई ब ला त्का र गर्ने ध म्की दिइएको थियो ।

यस मामिलामा ११ कक्षामा पढ्ने एक १६ वर्षीय किशोरलाई प्रहरीले प क्रा उ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...