काठमाडौं – चीनले नेपाली सेनालाई ३ लाख डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई सोमबार एक कार्यक्रमबीच ३ लाख डोज भेरोसिल को’रो’ना बिरु’द्धको खोप हस्तान्तरण गरिन् ।
चिनियाँ जनमुक्ति सेनाका तर्फबाट नेपाली सेनालाई उक्त सहयोग उपलब्ध गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । खोपका अलावा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सनट्रेटर पनि चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।
नेपाली सेनाका रथीहरु तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले उक्त सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।
‘यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट म’हा’मा’री बिरु’द्धको ल’डा’इमा नेपाली सेना थप
प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ’ सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ ।
यस्तै ता ई वा न नजिक घु स पै ठ गरिरहेको र हाईपरसोनिक ह’ति’या’रहरु परीक्षण गरिरहेको रिपोर्ट सार्वजानिक भइरहेको बेला चिनियाँ सेनाको आध’निकीकरण र अत्याधुनिक ह’ति’या’रहरु निर्माण गर्ने उनको प्रयासबारे विश्वको ध्यान आकर्षित छ ।
कुनै समय कम्युनिष्ट पार्टीले आफ्ना दु स्म नहरुलाई ल डा कु र रा इ फ कै भरमा प रा स्त गरेको बताउँथ्यो , तर अहिले जनमुक्ति सेना विश्वकै ठुलो ल डा कु दस्ता बनिसकेको छ । यस सेनामा २० लाख सक्रिय सदस्यहरु छन् ।
सी जिनपिङको नेतृत्वमा चीन कुटनीतिक रुपमा थप आ क्र म क देखिएको छ । उसले वि वा दि त भुमि क ब्जा गर्ने आफ्नो चाहना द र्सा उ न र आफ्नो दाबीलाई मलजल पुर्याउन आफ्नै सैन्य शक्ति प्रर्दशन पनि गरिरहेको छ ।
छिमेकी देशहरु त्था अमेरिकाले यि गतिविधिहरुलाई नजिकबाट नियालेका छन् । “दक्षिण चीन सागरमा सम्भावित चीन – अमेरिका द्धन्द्ध बारे आवाज त्यसै चर्को हुँदै गएको होइन,यस पछाडिको कारण अमेरिकाले अब चीनलाई बराबर रुपमा हेर्छ भन्ने हो ।
चीनको बढ्दो सैन्य शक्तिका कारण यस्तो भएको छ “ बेइजिङको विश्लेषक यिन दोङग्युले भने” र, पहिलेदेखि नै बढ्दो अवस्थामा रहेको चिनियाँ सैन्य ताकतका लागि यो राम्रो संकेत हो । ”
पछिल्ला महिना अमेरिका र उसका सहयोगी राष्ट्रका जल सेनाहरुले साउथ चाइना सी र ताइवानको घाँटी सहित एशिया प्यासेफिक जल क्षेत्रमा निरन्तर जहाज खियाएका छन् । उनीहरुले अन्तराष्ट्रिय जलमा पारवहन अधिकार दाबी गर्नका लागि यस्तो गरेका हुन् ।
गत अक्टोबरमा अमेरिका,बेलायत र अस्ट्रेलियाले एयुकेयुएस नामक नयाँ सुरक्षा गठबन्धनको घोषणा गरे । यस गठबन्धनको सदस्य अस्ट्रेलियाले अमेरिकाबाट आ ण वि क शक्तियुक्त जहाजहरु ल्याउन पाउनेछ । अमेकिाले ता ई वा नमा पनि आफ्नो ह ति या र बिक्रिलाई बढाएको छ ।
उसले आफ्नो सैन्य क्षमतालाई आधुनिकीकरण गरिरहेको छ । बेइजिङबाट हुनसक्ने सम्भावित आ क्र म ण रोक्नको लागि तथाकथित “असीमित यु द्ध क्षमता” विकास गरिरहेको दाबी गरेको छ, जबकि ता इ वा नलाई बेइजिङले आफ्नै भुभाग ठान्छ ।
राष्ट्रपति त्साई इंग वेनले ता इ वा नलाई अमेरिकाले एक बर्षभन्दा लामो समयदेखि विशेष सैन्य तालिम दिइरहेको पुष्टि यसै साता गरेको थियो । “चीन र अमेरिका बीच ता इ वा न वा दक्षिण सागरलाई लिएर यु द्ध होला भन्ने बिषय अन्योलमा छ । तर, चीनको बढ्दो सेनालाई हेर्ने हो भने पनि यस्ता यु द्ध चाहँदैन” यिनले भने ।
जलसेनाको विस्तार क्षेत्रिय प्रभुत्व कायम गर्ने मामिलामा जनमुक्ति सेनाको जमिनी दस्ता परम्परा देखि नै चिनको आधार बनेको छ । भर्खरै हिमालय सीमा क्षेत्रमा भारत वि रु द्ध आमने सामने हुदा जनमुक्ति सेना नै अघि देखियो ।
पेन्टागन चाइना मिलिटरी पावर रिपोर्टको अनुसार जनमुक्ति सेनामा ९ लाख १५ हजार सक्रिय सैनिक छन् । जबकि, अमेरिकासँग ४ लाख ८६ हजार सक्रिय सैनिक मात्रै छन् । त्यसैगरि, चिनियाँ सेनाले अत्याधुनिक ह ति या र पनि भण्डारण गरिरहेको छ ।
सन् २०१८ मा चीनको राष्ट्रिय दिवसमा सैन्य परेडका दौरान डिएफ–४१ अन्तरमहादेशिय ब्या ले स्टि क मि सा इ ल सार्वजानिक गरिरहेको थियो । यस ह ति या रले विश्वको कुनै पनि कुनामा मा’र हान्न सक्ने विज्ञहरुको दाबी छ । तर, डीएफ– १७ हाइपरसोनिक मि सा ई लले धेरै जनताको ध्यान आकृष्ट गरेको छ ।
यस बर्ष चीनले दुइपटक हाइपरसोनिक ह ति या र परीक्षण गरेको कुरा सार्वजानिक भएको थियो । अमेरिकी सेनाका एक शीर्ष जनरलले यस ब्रे’क’थ्रुलाई “स्पुतनिक मुभमेन्ट” भनेर बर्णन गरे ।
उनले १९५७ मा सोभियत युनियनले स्याटलाईट लन्च गरेको घटनातर्फ संकेत गरेका हुन्, यसपछि अन्तरिक्ष दौड सुरु भएको थियो । दक्षिण चीन सागरको मु’द्दा केन्द्रमा रहेका बेला चीनले यसतर्फ विशेष ध्यान राखेको छ । ताइवान, फिलिपिन्स,भियतनाम,मलेसिया र बु्रनाइले दक्षिण चीन सागरमा आफ्नो मात्रै अधिकार रहने चीनको दा’बी छ ।
चीनको सुरक्षा श्वेतपत्र अनुसार अहिलेको अवस्थामा पिपुल्स लिबरेसन आर्मी नेभी (पिएलएएन) विश्वकै सबैभन्दा ठुलो जलसेना हो । यस जलसेनाका सव – मारिन्सहरुसँग आणविक मि सा ई लहरु लन्च गर्नसक्ने सामाथ्र्य छ । जलसेनालाई सहयोग गर्ने गरी चीन सरकारको लगानीमा तथाकथित “मेरीटाइम मिलिसिया” नामक दस्ता पनि तयार गरिएको छ ।
लिट्टिल ब्ल म्यान समेत भनेर चिनिने यस दस्ताका सदस्यहरु दक्षिण चीन सागरमा सक्रिय छन् । जल क्षेत्रको रक्षा र ग स्तीका लागि बसेका यस बर्ष यी ल डा कुहरुलाई विदेशी जाहजमाथि फा य र खोल्न सक्ने अधिकार यसै बर्ष बेइजिङले दिएको छ । नयाँ अत्याधुनिक ह ति या रहरु जम्मा गरेसँगै चीनको सैन्य ता ग त महत्वपुर्ण रुपमा बढेको छ । विशेष गरी जलसेना निकै सुदृढ छ , यीनले भने ।
चीनको हवाई दस्ता पनि कम छैन । यहाँको हवाई दस्ता एशिया– प्यासिफिक क्षेत्रको सबैभन्दा ठुलो र विश्वको तेस्रो ठुलो हो । गत बर्ष अमेरिकाको विदेश मन्त्रालयले सार्वजानिक गरेको रिपोर्टमा उल्लेख भए अनुसार चीनियाँ सेनासँग २५ सय विमान र झन्डै २ हजार यु द्ध विमान छन् ।
विशेष गरी एयरफोर्सले अहिले चीनको अत्याधुनिक यु द्ध वि मान जे–२० सहितका अत्याधुनिक फा इ ट र जेटहरुको लस्कर प्रदर्शन गरेको थियो । जे–२० अमेरिकामा बनेको एफ– २२ सँग प्रतिस्पर्धा गर्ने गरी बनाइएको हो ।
वैश्यिक रुपमा,चीनले अन्य देशमा ह ति या र निर्यात गर्ने कामलाई पनि तिव्रता दिईरहेको छ । क्षेत्रिय प्रतिस्पर्धा बीच विभिन्न देशहरुसँग मित्रतापुर्ण सम्बन्ध राख्ने लक्ष्य उसको छ । स्टकहोल्म अन्तराष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार चीनले गएको दशक अधिकतर रुपमा पा’कि’स्ता’न,वंगलादेश र अल्जेरियामा ह ति या र निर्यात गरेको थियो ।
यही समय चीन विश्वमा ड्रोन निर्यात गर्ने अग्रणदी देश पनि बनेको छ । युएई र साउदी अरेयिबा सहितका देशले चीनबाट ड्रोनहरु ख्रिद गर्ने गरेको एसआईपिआरआई नामक संस्थाले जनाएको छ । खाडी राष्ट्रमा ठुलो संख्यामा ड्रोनहरु चीनले निर्यात गरिरहेको तपाईले देख्न सक्नुहुन्छ ।
किनकि अमेरिकी संसदले मानवअधिकारको कारण देखाएर धेरै देशमा ड्रोन निर्यात गर्न प्र’तिब’न्ध लगाएको छ । चीनले त्यो रिक्तता पुर्दैछ, यीनले भने । तर ह’ति’या’र निर्यात र लगातार बढ्दो सैन्य ता’क’तसँगै चीनको अस्पष्ट कमाण्ड प्रणाली, भ्र’ष्ट’चा’र र भर्तिको गुणस्तरमा पनि प्रश्न उठेको छ ।
नातावाद र कृपावादको परम्पराबाट भ्र’ष्ट’चा’र ठुलो रुपमा फैलिएको छ । र, फराकिलो दृष्टिको अभाव हुदा सैन्य भर्तीमा स’म’स्या देखिएको छ । किनकि, चीनियाँ सेनाले चाहने युवा र राम्रो शैक्षिक योग्यता भएकाहरु उदीयमान निजी क्षेत्रको जागिरतर्फ धेरै आकर्षित भएका छन् ।
हरेक प्रान्तलाई बार्षिक रुपमा भर्ती कोटा तोकिन्छ र भर्ती भएका हरेकले दुई बर्षको सैन्य सेवा पुरा गर्नुपर्छ । को’रो’ना भा’इ’र’सका कारण भएको ढिलाईपछि सेनाले भर्ति सेवा पुरा गनुपर्छ । को’रो’ना भा’इ’र’सका कारण भएको ढिलाइपछि सेनाले भर्ति र अभ्यासलाई यस बर्ष एक पटकबाट बढाएर दुईपटक गरेको छ । जसकारण दोस्रो रोजाइमा पनि भर्ति हुने मौका पाएको छ ।
र पछिल्लो बर्ष धेरै अत्याधुनिक ह’ति’या’रहरु जम्मा गरेपनि पिएलएसँग ठुलो संख्यामा पुराना र आउटटेड उपकरणहरु प्नि छन् । विश्लेषकहरुका अनुसार केही हतियार २० बर्षअघि नै भइसकेको पुर्व सोभियत युनियनको प्रविधिमा आधारित छन् । उदाहरणका लागि चीनियाँ जलसेनासँग अमेरिका भन्दा धेरै जहाजहरु छन् ।
यहाँ कुल ३६० वटा जहाज छन् । तर अमेरिकाको दाँजोमा चीनसँग भएका जहाजहरु सानो छन् । त्यसैगरी चीनसँग ठुला दुई एयरक्राफ्ट क्यारियर मात्रै छ । तेस्रो एयरक्राफ्ट क्यारियर टाइप ००३ निर्माणधिन अवस्थामै छ । जबकि, अमेरिकासँग विश्वमै सबैभन्दा धेरै ११ वटा एयरक्रफ्ट क्यारियर छन् ।
२०१८ मा प्रकाशित रान्ड कर्पोरेशनको रिपोर्टअनुसार चिनियाँ सेनासँग नयाँ विकसित ह’ति’या’र चलाउने अभ्यासको पनि कमि छ । यसकारण एकैपटक विभिन्न दस्ताले सैन्य लक्ष्य हासिल गर्ने गरी जुन संयोजित काम गनुपर्ने हो, त्यो प्रभावित हुनसक्छ ।
“भ्र ष्टा चा र र आउटटेड कमान्ड संरचनाले सेनामा निकै ख’रा’ब प्रभाव छाडेको छ”, बेइजिङस्थित सैन्य विश्लेषक सी याङले भने, “ठुलो संख्याका आउटडेट हतियारले चीनियाँ सेनाको ल’डा’कु क्षमतालाई पनि सीमित गरिदिएको छ ।
अमेरिकाबाट सिक्नुपर्ने पाठ केहि विश्लेषकहरुका अनुसार जनमुक्ति सेनासँग विद्यमान ल’डाँ’इको अनुभव कम छ । “पछिल्लो पटक ठुलो यु’द्धमा चीन संलग्न भएकबो १९७९ मा हो र त्यो भियतनाममा थियो, सीले भने “वास्तविक यु’द्ध न’ल’डेसम्म ज’न’मु’क्ति माथि जो अपेक्षा गरिएको छ, त्यो पुरा नहुन सक्छ । भन्ने केहीको तर्क छ । ”
सेनाको युिनटहरुले वास्तविक यु द्धको झल्को दिनेगरी विभिन्न अभ्यासहरु गर्ने गरेका छन् । यसै महिनाको सुरुवातमा चीनले ता इ वा न नजिक आफ्नो सैन्य अवस्था बढाएको थियो । त्यसैगरी ता इ वा नको एयर डिफेन्स क्षेत्रमा उसका ल डा कु विमानहरुले घु स पैै ठ गरेका थिए ।
इहि समय सेनाले दक्षिण पुर्वि फुजियान प्रान्तमा जमिनी अभ्यास पनि गरेको थियो । यद्यपी,केहि विज्ञहरुको तर्क चीनियाँ सेनाको शक्तिमा वास्ताविक यु द्धको अनुभवले फकर नपार्ने छ । “आधुनिक यु द्धमा चिनियाँ सेनाको सैन्य शक्ति मुख्यतया प्रविधिमा आधारित छ र यो सहि दिशातर्फ छ,” सीले भने ।
राष्ट्रपति सी जिनपिङले सेनामा सुधार ल्याउनका लागि धेरै कदमहरु चलेका छन् । उनले अमेरिकाको जस्तै नयाँ संरचना लागु गरेका छन् । यस अन्तर्गत केन्द्रिीय सैन्य आयोगले धेरैजसो कुराको प्रत्यक्ष नेतृत्व लिन्छ । यस आयोगको अध्यक्ष राष्ट्रपति सी आफंै छ ।
यस सुधार अन्तर्गत २०१६ मा देशभर पाँचवटा भौगोलिक क्षेत्रमा थियटर कमाण्ड स्थापना गरिएको थियो । जमिनी सेना, जलसेना र एयरफोर्स डिभिजनले हरेक इलाकामा यस्ता थियटर कमाण्डलाई सिधैं रिपोर्ट दिने गरेका छ । जनमुक्ति सेनाको अपरेशन थप प्रभावकारी रुपमा संयोजित छ भन्ने सुनिश्चित गर्न यस्तो गरिएको हो ।
सीको राष्ट्रपति कालमा भ्र ष्ट चा र विरु द्धको ल डा इँ सधै कोशेढुंगा सावित हुदै आएको छ । सेनामा घु स लिएको र अन्य भ्र ष्ट चा र गरेको अ भि यो ग लागेका सयाँै अधिकारीहरु ब र्खा स्तीमा परेका छन् । सीको कार्यकालको चिनको रक्षा बजेट पनि बढ्दैछ । २०२१ मा यो बजेट झन्डै २ सय दशमलब १६ बिलियन अमेरिकी डलर पुग्यो, जो २०२० को दाँजोमा ६ दशमलव ८ प्रतिशतले बढी हो ।
अमेरिकाको दाँजोमा भने यो कमै हो । अमेरिकाले २०२१ म ७ सय ५ दशमलव ३९ बिलियन डलर रक्षा प्रयोजनको लागि छुट्टाएको छ । यस क्षेत्रमा धेरै देशहरुले चीनलाई चु नौ तिको रुपमा हेरेका छन् । र अमेरिका पनि ति देशहरुको समुहमा छ ।
चिनियाँ सेनाको बढ्दो तागत देखेका अन्य देशहरुले प्रतिस्पर्धाका लागि अमेरिकी सेनाको खुला वा गोप्य सहयोग लिइरहेको छन् । यीन डोन्ग्युले भने – आफ्नो दाबी रहेका सीमाहरुमा चिनले निकै आक्रामक रवैया देखाइरहेको छ । यो सैन्य दौड चाडै सकिन्छ जस्तो मलाई लाग्दैन ।