स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९० जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १ सय ८३ जना संक्रमित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा २ हजार ६०६ जनाको पिसिआर र २ हजार ४२०जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ९० जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ४ सय २५ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ४ सय २५ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर को’रोना भा’इ’रसको सक्रिय संक्र’मितको संख्या ७,६५४ रहेका छन् । ४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी को’रो’नाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।
त्यस्तै, काठमाडौं उपत्यकामा १५२ थपिएका छन्। जसमध्ये काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्र’मित छन्।
यो पनि पढनुहोस : को’रो’नाको खोप लगाएको व्यक्ति के प्रजनन गर्नको लागि सक्षम हुदैनन ? के भन्छन् डाक्टर
सामाजिक सञ्जालमा यति बेला को रो’नाको खोप लगाउने व्यक्तिहरुले प्रजननको लागि स’क्ष’म हुदैन भन्ने हल्ला फि’जि’रहेको छ । सामाजिक सञ्जालमा यसको प्रमाणहरु उपलब्ध नभएको अवस्थामा पनि मानिसहरुले यसको दाबी भने गर्न छोडेको छैन ।
चिकित्सकहरु ग’र्भाव’स्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनभन्दा पहिले धेरै सो’च्ने गर्छन् । यही कारण लामो समयसम्म गर्भ’वती महिलाहरुको लागि को’रो’ना भा’इ’रसको खोपलाई समेत नजर अन्दाज गरिएको थियो । तर अहिले सुरक्षालाई लिएर पर्याप्त प्रमाण भेटेपछि यो सन्देह हटेको छ ।
साथै, खोप लिनको लागि प्रोत्साहन पनि गर्ने गरिएको छ । किनकि को’भि’डले गर्भा’वस्थालाई नै ख’त’रामा पार्न सक्छ । ‘हामीले केही बलियो दाबी भेटेर नै बाहिर आएका दाबीहरु ग’ल’त हो भनेका छौं ।’ बीबीसीको एक रिपोर्टमा उल्लेख छ ।
खो’प अण्डाशयमा भण्डारण हुन्छ ?
मान्छेको अण्डाशयमा खो’प भण्डार हुन्छ भन्ने दाबी एक जापानी अनुसन्धानको ग’ल’त पढाइका कारण सिर्जना भएको भ्र’म हो । इन्जेक्सन दिनुको ४८ घण्टापछि केवल ०.१ प्रतिशत डो’ज मात्रै मान्छेको अण्डाशयमा पाइएको थियो ।
यसको वि’परी’त इन्जेक्सन दिएको एक घण्टापछि ५३ प्रतिशत र ४८ पछि २५ प्रतिशतमा भ्या’क्सिन केवल इन्जेक्सन दिएको ठाउँमा पाइएको छ ।
यसका अलावा अर्काे महत्वपूर्ण ठाउँ कलेजोमा ४८ घण्टामा १६ प्रतिशत भेटिएको थियो । जसले शरीरबाट खराब पदार्थलाई बाहिर निकाल्न मद्धत गर्छ । खो’प बो’सोको प्रयोग गरेर बनाइएको हुन्छ । जसमा भा’इ’रसको जेनेटिक पदार्थ सामेल हुन्छ ।
जसले शरीरको प्रतिरक्षा तन्त्रलाई सक्रिय बनाउन सहयोग गर्छ । वास्तवमा मानिसहरुले जुन झू’टा दा’बी फै’लाइरहेका छन्, वास्तवमा त्यो यही बोसोको बारेमा हो । जुन अण्डाशयमा पाइन्छ । खोप लगाएको ४८ घण्टापछि मात्रै अण्डाशयमा बोसोको मात्रा बढ्ने गर्छ ।
किनकि खोपको इन्जेक्सन दिने ठाउँबाट ४८ घण्टापछि मात्रै यो पूरै शरीरमा पुग्छ । तर अझै पनि हामीले महत्वपूर्ण प्रमाण भेटेका छैनौं कि यसमा भा’इर’सको आ’नुवं’शिक सामग्री समेत राखिएको हुन्छ ।
खोपले ग’र्भप’तन गराउँछ ?
सामाजिक सञ्जालमा यस्तो पनि पोस्टहरु पनि सुन्न पाइन्छ कि ग’र्भपा’तको कुरा उल्लेख गरिएको यो पो’स्ट भ्या’क्सिन मनि’टरिङ स्की’मको माध्यमबाट गरिएको थियो । यसमा अमेरिकाको भ्याक्सिन एडवर्स इक्विट रिपोर्टिङ सिस्टम समेत सामेल छ ।
खोप लगाएपछि जो कोहीले आफ्नो स्वास्थ्य अवस्थाबारे रिपोर्ट गर्न सक्छन् । तर जोकोहीले यस बारेमा रिपोर्ट गर्ने बारेमा सोच्ने गर्दैनन् । किनकि यो आफैँले चयन गर्ने एक प्रकारको डाटाबेस हो ।
यस डाटाबेसमा ग’र्भपा’तको घटना रिपोर्ट गरिएको थियो, तर ती दु’र्भा’ग्यपूर्ण सामान्य घटनाहरु थिए । यसको मतलब यो होइन कि यो खोपको कारणले भएको हो ।
इम्पेरियल कलेज अफ लन्डनका प्रजनन प्रतिरक्षा विज्ञ डा.भिक्टोरिया मेल अहिलेको रिपोर्टिङ प्रणालीले भ्याक्सिनबाट हुने ठूलो साइड इफेक्टबारे पत्ता लगाउन सक्षम रहेको बताउँछन् । उनी उदाहरण दिँदै भन्छन् जस्तै एस्ट्राजेनेका भ्याक्सिनको कारण एक विशिष्ट प्रकारको रगतको थोपा जमेको थाहा भएको छ ।
यदि तपाईं खोप लिने मानिसमा कुनै असामान्य लक्षण भेट्टाउनुहुन्छ भने यसलाई एउटा चे’ताव’नी मान्नुहोस् । आम मान्छेमा देखिने सामान्य साइड इ’फे’क्टहरु जस्तो मासिक धर्ममा हुने परिवर्तन, ग’र्भपा’त र सामान्य जनसंख्यामा कार्डियोको स’म’स्यालाई निगरा’नी गर्न यो उपयुक्त छैन । तथ्यांकलाई हेर्ने हो भने खोप लिने वा नलिनेवालामा यो लक्षण देख्नु सामान्य कुरा हो ।
यदि हामी खोप नलगाएका मान्छेको तुलनामा खोप लगाएकाहरुमा धेरै गर्भ’पातको सम’स्या पाउँछौं भने यही प्रविधिले यसको संकेत दिन्छ ।
कतिपयले के पनि दाबी गरेका छन् भने को’भि’ड भ्याक्सिन कम सुरक्षित छ । तर तथ्यांकले यो पुष्टि गरेको छैन । जबकि कुल जनसंख्याको ठूलो हिस्सामा खोप लगाइ सकिएको छ । बिबिसीबाट






















