एजेन्सी –
न्युजिल्याण्डमा ‘इच्छा अनुसार मृ त्यु व र ण गर्न पाउने का नु नी व्यवस्था लागू भएको छ । योसँगै न्युजिल्याण्ड इच्छा–मृ त्युलाई का नु नी मान्यता दिने मुलुकको सूचीमा समावेश भएको छ ।
यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानाडा, अस्ट्रेलिया र कोलम्ब्यिाले इच्छा मृ त्युलाई का नु नी मान्यता दिइसकेका छन् ।
तर यी देशमा स्वेच्छाले मर्न चाहनेका लागि फरक फरक नियम र सर्त बनाइएको छ । न्युजिल्यान्डमा इच्छा मृ त्युका लागि ग म्भी र रो गका कारण चिकित्सकले ६ महिना भन्दा बढी बाँच्न नसक्ने भनि प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ ।
न्युजिल्याण्डमा हालै इच्छा मृ त्युका विषयमा भएको जनमत संग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस का नु नका पक्षमा आएको थियो । इच्छा मृ त्युलाई का नु नी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्याण्डमा लामो समयदेखि बहस भइरहेको थियो ।
यस्तै चिनियाँ सेनाले ह’ति’या’र र ट्यांकहरूलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भा’इ’र’ल भएपछि ता इ वा न विरु’द्ध आ’क्र’म’ण गरिने आशंका व्यक्त गरिएको छ ।
ता इ वा नमाथिको आक्रमणले तेस्रो वि श्व यु द्ध शुरू हुने पनि हल्ला चलेको छ । पुष्टि नगरिएको भिडियोमा चिनियाँ सेनाले ठूला ट्रकहरूमा ट्यांक लगेको देखिन्छ ।
शहरका सडकहरूमा बख्तरबन्द गाडीको संख्या धेरै देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ता इ वा न विरु द्धको यु द्धको अनुमान गरेका हुन् ।
आ क्र म णको अनुमान चलेको भए पनि चीन र ता इ वा नबीचको त ना व चरममा छ । विगत केही महिनादेखि चिनियाँ वायुसेनाका विमानहरू लगातार ता इ व ना नजिकको हवाईक्षेत्रमा उड्ने गरेका छन् ।
ता इ वा नलाई चीनले आफ्नै प्रान्त मान्ने गरेको छ । त्यसलाई स्वतन्त्र देश घोषणा गरिएमा यु द्ध हुने चीनले चे ता व नी दिएको छ ।
यसैबीच अमेरिकी सेनाका प्रशिक्षकहरूले विगत एक वर्षदेखि ता इ वा नी सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।
यस्तै चीनसँग ठूलो परिणाममा आ ण वि क ह ति या र हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आ ण वि क ह ति या र विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।
रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदन अनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आ ण वि क ह ति या र हुनेछ । चीनले आ ण वि क ह ति या रको सख्ंयालाई सन् २०३० मा १ हजार पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।
‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आ ण वि क ह ति या र परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्र’तिद्व’न्द्वी मुलुक अमेरिका झस्किएको थियो ।
यो होडमा उत्तर को रि या पनि जोडिएको छ । प्र’तिब’न्ध बाबजुद उत्तर कोरियाले बारम्बार आ’ण’वि’क परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उ’त्त’र को’रि’याको एक महिनामै तीन ओटा आ’ण’वि’क प’री’क्ष’ण गरेको छ ।