एजेन्सि –
चिनियाँ सेनाले ह’ति’या’र र ट्यांकहरूलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भा’इ’र’ल भएपछि ता इ वा न विरु’द्ध आ’क्र’म’ण गरिने आशंका व्यक्त गरिएको छ ।
ता इ वा नमाथिको आक्रमणले तेस्रो वि श्व यु द्ध शुरू हुने पनि हल्ला चलेको छ । पुष्टि नगरिएको भिडियोमा चिनियाँ सेनाले ठूला ट्रकहरूमा ट्यांक लगेको देखिन्छ ।
शहरका सडकहरूमा बख्तरबन्द गाडीको संख्या धेरै देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ता इ वा न विरु द्धको यु द्धको अनुमान गरेका हुन् ।
आ क्र म णको अनुमान चलेको भए पनि चीन र ता इ वा नबीचको त ना व चरममा छ । विगत केही महिनादेखि चिनियाँ वायुसेनाका विमानहरू लगातार ता इ व ना नजिकको हवाईक्षेत्रमा उड्ने गरेका छन् ।
ता इ वा नलाई चीनले आफ्नै प्रान्त मान्ने गरेको छ । त्यसलाई स्वतन्त्र देश घोषणा गरिएमा यु द्ध हुने चीनले चे ता व नी दिएको छ ।
यसैबीच अमेरिकी सेनाका प्रशिक्षकहरूले विगत एक वर्षदेखि ता इ वा नी सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।
यस्तै चीनसँग ठूलो परिणाममा आ ण वि क ह ति या र हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आ ण वि क ह ति या र विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।
रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदन अनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आ ण वि क ह ति या र हुनेछ । चीनले आ ण वि क ह ति या रको सख्ंयालाई सन् २०३० मा १ हजार पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।
‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आ ण वि क ह ति या र परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्र’तिद्व’न्द्वी मुलुक अमेरिका झस्किएको थियो ।
यो होडमा उत्तर को रि या पनि जोडिएको छ । प्र’तिब’न्ध बाबजुद उत्तर कोरियाले बारम्बार आ’ण’वि’क परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उ’त्त’र को’रि’याको एक महिनामै तीन ओटा आ’ण’वि’क प’री’क्ष’ण गरेको छ ।