चिनले भारतलाई यस्तो भन्दै दियो अहिले सम्मकै कडा चे ता व नी, भारतमा भु क म्प

काठमाडौं  

भारतले चीनलाई विभाजन गर्ने गरी ता इ वा न कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टु क्र्या इदि ने चीनको सरकारी अखबारले चे ता व नी दिएको छ ।

चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चे ता व नी दिएका हुन् ।

जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् । जिंगचुनले चीनले भारतमा आन्तरिक वि द्रो ह सुरु गराउन सक्ने र यसले भारतलाई वि भा ज नसम्म पुर्याउन सक्ने चे ता व नी दिएका छन् ।

भारतले ता इ वा न कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकतावादी आ न्दो ल न चलाउन सक्ने उनले चे ता व नी दिएका हुन् । चीनले ता इ वा नलाई आफ्नो अभिन्न अंग मान्छ तर ता इ वा नले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ ।

ता इ वा नलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् । जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी त ना वका क्रममा भारतलाई ता इ वा न कार्ड खेल्ने लत लागिसकेको छ ।’

जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ता इ वा नलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा वि द्रो ह सुरु गराउन सक्छ ।’

जिंगचुनले लेखमा चे ता व नी दिँदै भनेका छन् ‘भारतका उत्तर पूर्वी राज्यहरु त्रिपुरा, मेघालय, मिजोरम, मणिपुर, असम र नागाल्याण्डमा पृथकतावादीहरुलाई वि द्रो ह गर्नको लागि चीनले समर्थन दिन सक्छ । किनकि यहाँका जनता फरक जातिका छन् जो आफूलाई भारतको अंग मान्दैनन् र यीमध्ये कैयौं क्षेत्र ब्रिटिस शासनमा पहिले म्यानमारको अंग थिए ।’

ता इ वा न कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पुर्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ‘यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु वि द्रो ह सुरु गर्न सक्छन् ।’

उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् ।

अमेरिकाले सेना पठाउँछु भनेपछि चीनले दियो कडा जवाफ: दक्षिण एसियामा चीनको बढ्दो ख त रा रोक्नका लागि अमेरिकाले आफ्नो सेना तै ना थ गर्ने बताएपछि चीनले जवाफी प्रतिक्रिया दिएको छ ।

बिहीबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए ‘दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो ख त रालाई मध्यनजर गर्दै अमेरिका युरोपमा आफ्ना सैनिकको तै ना थी घटाएर उनीहरुलाई सही स्थानमा तैनाथ गर्दैछ ।’

यसको जवाफ चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले दिएको छ । ग्लोबल टाइम्सले लेखेको छ ‘चीन र भारतको बीच सीमा वि वा द रातारात पैदा भएको होइन । एक समय थियो जतिबेला दुई देशको त ना व ठूलो ख त रा थियो ।

भारत त्यतिबेला पनि कुनै देशमा निर्भर भएन त्यसैले यो तर्क पूरै ग ल त छ कि अहिलेको सीमा त ना वमा भारत कुनै उक गुटको साथमा जान बाध्य हुनेछ ।

सीमा वि वा दलाई यु द्धतर्फ लैजाने चीनको कुनै चाहना छैन । गलवान घाटीमा भारतीय पक्षले उक्साएपछि मात्र संघर्ष सुरु भयो । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वीकार गरे कि भारतीय सीमाभित्र कसैले घुसपैठ गरेको छैन ।’

अखबारले अगाडि लेखेको छ ‘हामीले अमेरिकाको हातमा परेका देश वा क्षेत्रलाई देखेका छौं । उनीहरु सबै अमेरिका वा उसको हितको लागि काम गर्न इच्छुक छन् । अस्ट्रेलिया होस्, क्यानडा होस् वा ता इ वा न द्वीप, यी सबैको गणना यही श्रेणीमा गर्न सकिन्छ ।

तर यी देश या त आफ्नो हितको सौदा गरिरहेका छन् या आफ्नो सम्प्रभुता अमेरिकाको हातमा गुमाइरहेका छन् । ता इ वा नको हकमा त सम्प्रभुताको कुरा गर्नै बेकार छ किनकि उसका सबै हित अमेरिकाको नियन्त्रणमा छन् । उसले चाहोस् वा नचाहोस्, ऊ अमेरिकाको इशारामा नाच्नुपर्छ ।’

अखबारले अगाडि लेखेको छ ‘यो कल्पना गर्नु कठिन छ कि कुनै विश्वव्यापी म हा श क्ति अमेरिकाको हातमा रहन मन पराउँछ । भारतको यो विशेषता छ कि ऊ आफ्नो कुटनीतिक स्वतन्त्रता कायम राख्न चाहन्छ ।

वाशिङटन र नयाँ दिल्लीको सम्बन्ध पश्चिमी विश्लेषकहरुको रायभन्दा धेरै टाढा छ । दुवै पक्ष केवल एक अर्काको प्रयोग गरिरहेका छन् ।अमेरिका हिन्द प्रशान्तको रणनीतिमा भारतलाई आफ्नो गोटी बनाउन चाहन्छ ताकि चीनलाई रोक्न सकोस् र विश्वमा आफ्नो प्रभुत्व कायम राख्न सकोस् ।

अर्कोतिर भारत अमेरिकाको प्रयोग दक्षिण पूर्व एसियामा चीनको प्रभावलाई काउन्टर गर्न र पा कि स्ता नलाई रो क्नको लागि गरिरहेको छ। यद्यपि भारतलाई यो राम्रोसँग थाहा छ कि अमेरिका उसको लक्ष्य पूरा गर्नको लागि उसलाई सहयोग गर्ने छैन ।’

अगाडि लेखिएको छ ‘अमेरिकाले भारतको रुससँग हतियार सम्झौतालाई कम गरेर हेरिरहेको छ र भारतको सैन्य उद्योगमा आफ्नो नियन्त्रण स्थापित गर्ने आशा गरिरहेको छ । जबकि यो असम्भव छ कि भारतलाई यसबारे अनुमान नहोस् ।

रुससँग ह ति या र खरिद गरेर नयाँ दिल्लीले आफ्नो पक्ष स्पष्ट पारेको छ । भारत–चीन सीमा वि वा दमा जतिसुकै उतार चढाव आउन् र भारतीय पक्षले अगाडि जो कदम उठाओस्, चीनको पक्ष यही हो कि वि वा दको समाधान केवल छलफलबाट गर्न सकिन्छ र यसमा कुनै बाहिरी शक्तिको व्यवधानको आवश्यकता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...