युरोपमा पुन: फैलिन थाल्यो को’रो’ना भा’इ’र’स

एजेन्सि –

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप फेरि एकपटक को रो ना म हा मा रीको केन्द्र बन्न सक्ने चे’ता’व’नी दिएको छ ।

डेल्टा भेरियन्टका कारण सं’क्रम’ण दर बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले ग’म्भी’र चे’ता’व’नी दिएको छ ।

संक्र’मित मानिस बढ्न थालेपछि फेब्रुअरीसम्म ५ लाखले को’भि’ड-१९ का कारण ज्यान गु’मा’उने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले बताएका हुन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् डब्लूएचओको युरोप कार्यालयका प्रमुख हान्स क्लुजेले युरोपमा पुन: को’भि’ड-१९ फैलिन थालेको भन्दै फेब्रुअरीसम्म थप ५ लाख मानिसको मृ त्यु हुने बताए । युरोपेली मुलुकमा जारी संक्र’मणको गति ग’म्भी’र चि’न्ताको विषय भएको पनि उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार एक हप्ताभित्रै को’भि’ड संक्र’मणपछि अस्पताल भर्ना हुने मानिसको संख्या दोब्बरले बढ्न थालेको छ । बढी संक्रा’मक मानिने डेल्टा भेरियन्टका कारण संक्र’मण दर बढ्न थालेको हो ।

डब्लूएचओले बुधबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा लगातार पाँचौं हप्तादेखि युरोपमा को’भि’डका बिरामी बढिरहेको उल्लेख छ ।

हाल युरोपको संक्र’मण दर विश्वकै खराब रहेको छ । बेलायत, रुस, टर्की र रोमानियामा संक्र’मण दर ह्वात्तै बढ्न पुगेको छ । औसतमा १ लाख परीक्षण हुँदा १९२ जनामा को’रो’ना संक्र’मण पुष्टि भएको पाइन्छ । जुन दर उत्तर र दक्षिण अमेरिकामा ७२ छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दीपावलीको दियो बालेका छन् । तिहारको आजको दिनलाई नेपालीले दीपावली र भारतीयले दिवालीका रुपमा मनाउँछन् ।

प्रथम महिला जिलसहित उनले दीपावलीको अवसरमा संसारभरका सबैलाई शुभकामना दिएका छन् । बाइडेनले राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्बिरसहित दिवालीको शुभकामना दिएका हुन् । 

नेपाली समयअनुसार बिहीबार राति साढे ८ बजे बाइडेनले दीपावलीको शुभकामना दिएका हुन् । 

‘दिवालीको प्रकाशले हामीलाई सधैँ हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ भन्ने सम्झाओस्’, उनले भनेका छन्, ‘विभाजनपछि एकता आउनेछ, दु:खपछि आशा पलाउनेछ ।’

उनले दिवालीका अवसरमा यसको उत्सव मनाइरहेका हिन्दु, शिख, जैन र बौद्ध धर्मालम्बी सबैलाई शुभकामना पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...