विश्वलाई चकित पार्दै ता लि वा नले अ फ ग नि स्ता नमा चाले यस्तो कदम

एजेन्सि –

अ फ गा नि स्ता नमा विदेशी मुद्रा प्रयोग गर्न ता लि वा न सरकारले प्र ति ब न्ध लगाएको छ । 

विदेशी मुद्राको प्रयोगले अ फ गा नि स्ता नको अर्थतन्त्रमा न का रा त्म क अ’स’र परेको ठहर गर्दै ता लि बा न सरकारले विदेशी मुद्रा प्रयोगमा प्र ति ब न्ध लगाएका हुन । 

ता लि वा न सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा का र बा ही गर्ने चे ता व नी दिइएको छ । 

“इस्लामिक इमिरेट्स (ता लि वा न)को आग्रह छ कि, सबै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अब उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा का र बा ही हुनेछ,”

निर्देशनात्मक सूचनामा देखिएको छ । ता लि वा न प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र ग म्भी र ता पूर्वक लिएको जानकारी दिए ।

अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।   

त्यसैगरी पा कि स्ता न जस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ । 

सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई म’र्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरूलाई अ’फ्ठ्या’रो पनि पार्ने भएको छ । 

तत्कालिन ता लि वा न वि द्रो हीहरुले सत्ता क ब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ । तर ता लि वा न अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन् ।

उनीहरूले आफूहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दाभन्दा लचक हुने दावी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...