#विपिन कार्कीलाई मातृशोक

काठमाडौं – कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।

खोजि गर्नुहोस ...