#दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

खोजि गर्नुहोस ...