#कांग्रेसका मेयर उम्मेदवार

गोरखा – नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् ।

खोजि गर्नुहोस ...