आदिवासी जनजाति युवा महासंघ भक्तपुर भेला सम्पन्न !

काठमाडौं–आदिवासी जनजाति युवा महासंघ जिल्ला समन्वय परिषद भक्तपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

बागमती प्रदेश समिती अध्यक्ष बिलाम मोक्तानको अध्यक्षतामा प्रमुख अतिथि मिलन घिसिङ अतिथिहरु समाजसेवी हेमन्त वाइबा,समाजसेवी डम्बर घिसिङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

मातृभाषा,संस्कार,संस्कृतिको संरक्षण र सवर्धनको लागि हाम्रो अभियान, समावेशी, रोजगारी युवा सहभागिताको लागि प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

आदिवासी जनजाति युवाह?को एक मात्रा अधिकारमुखि राष्ट्रिय सामाजिक संस्था आदिवासी जनजाति युवा महासंघ भक्तपुर जिल्ला कार्यसमिति धावा लामाको अध्यक्षतामा १३ सदस्यीय गठन चयन गरि सम्पन्न भएको छ ।

उक्त अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने क्रममा प्रमुख अतिथि मिलन घिसिङ अतिथिहरु समाजसेवी हेमन्त वाइबा,समाजसेवी डम्बर घिसिङ लगायतले मन्तव्य आदिवासी जनजाति सम्बन्धि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...