बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न मन्त्रालयलाई हर्कले लेखे यस्तो पत्र !

काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।

मेयर राईले कामु उपकुलपति कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको आरोप लगाउदै कानुन बमोजिम कारबार्ही गर्न मन्त्रालयलाई  पत्र लेखेका हुन् ।

पत्र हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...