Advertisement

बर्थ डेमा ज्ञानेन्द्र मल्ललाई क्यानद्वारा दिए यति ठुलो सरप्राईज, ज्ञानेन्द्र समेत दंग

Advertisement

काठमाडौं – राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आज जन्मदिन।

हालै क्यान विरु’द्ध बोलेको भन्दै अनुशासनको का’रवा’हीमा परेपछि उनी कप्तानबाट हटेका थिए। नयाँ कप्तान सन्दीप लामिछाने बनेका थिए।

शुक्रबार क्यानको अफिसियल पेजबाट क्यानले पृष्ठभूमीमा कप्तान लेखेको फोटो राख्दै जन्मदिनको शुभकामना दिएको छ। ब’ला’त्का’रको मु’द्धामा मुछिएपछि हालका कप्तान लामिछाने नि’लम्ब’नमा परेका छन्।

हाल क्यारेबियन मुलुकमा रहेका सन्दीपले भने आफू नि’र्दो’ष रहेको र कानुनले सबै निक्र्यौल गर्ने बताइसकेका छन्। सन्दीप नेपाल आए उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...