काठमाडौं –
विप्लव किन गए उ’त्तर को’रिया घुम्न ?नेपाललाई किन बनाउन चाहन्छन् उ’त्तर को’रिया र क्युबाजस्तै ? पहिलोपटक खुलाए कारण (भिडियोसहित)
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफुहरु नेपालमा बैज्ञानिक समाजवादी प्रणााली लागु गरे सबै नागरिकलाई समान हैसियतमा जिउने अवस्था सिर्जन ा गर्न संघर्ष गरिरहेको बताएका छन् ।
ग्यालेक्सी फोर के टेलिभिजनमा प्रष्ट वक्ता रमेश प्रसाई प्रस्तोता रहेको कार्यक्रम लाल मोहरमा विप्लवले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफुहरुलाई साथ दिन युवा देखि सबै जनतालाई आह्वान समेत गरेका हुन् ।
तपाईहरुले चाहेको वैज्ञानिक समाजवादी व्यवस्था चिनको जस्तो हो अथवा उत्तर कोरियाको जस्तो हो भन्ने प्रस्तोतको प्रश्नमा उत्तर दिददै विपलवले नेपाललाई उत्तर कोरिया जस्तो बनाउन चाहेको बताए ।
सबैभन्दा सुविधा भएको देश उत्तर कोरिया भएको दाबी गर्दै विप्लवले भन्छन् उत्तर कोरिया पनि राम्रो छ म गएर आए मान्छेहरुले
भ्र’म फैल्याएका रहेछन् म तपाईलाई भन्छु संसारमा सबैभन्दा धेरै सुविधा भएको देश उत्त’र को’रिया हो । त्यसपछि क्युबा हो । तपाई जानुस न एकचोटी हेर्नुस् न ।
विप्लव अगाडि थप्छन् अनि साम्राज्वा’दीहरुका रेडियो र टेलिभिजनले फुकेर भ्र’म फैलाएको भरमा हुन्छ ? उ’त्तर कोरि’यामा को मान्छे भोको छ ?
उ’त्तर को’रियामा को असमान छ ? धनी र गरिव बिचको खाडल छैन त्या । म आफै गएर आएको छु नि । दक्षिण कोरियामा ठुलठुला भवनहरु छन्
भनेर तपाईले त्यो देश धनि छ भनेर सोच्नु भएको होला तर केहि दिन अघि मात्रै सार्वजानिक भएको उक रिपोर्टले त्यहाँका ७५ प्रतिशत युवायुवती डि’प्रे’शनमा रहेको तथ्य सार्वजानिक भएका छ ।
विप्लव भन्छन् दक्षिणमा शासन अमेरिकाहरुले गर्छ । एउटा त्यहाँको सामान्य किसानले अमेरिकी राजदुतको गाला ब्लेडले चिरि’दिएको सुन्नुभाको छ कि छैन ?
उ’त्तर को’रियाबारे बाहिर फिजाइएका सबै भ्र’म हुन् त्यहाँ जनताहरुले रामै्रो शासन चलाएको उनको ठोकुवा छ । उनले को’भि’डमा क्युबा र
अमेकिाको तुलना गर्दै स्वास्थ्य देखि हरेक क्षेत्रमा क्युबा अमेरिका भन्दा राम्रो सुविधा सम्पन्न देश भएको दाबी गरे । त्यसैगरी विप्लवले ५०÷६० बर्ष
पहिले चिन नेपाल भन्दा गरिब रहेको तर अहिले विश्वकै महाशक्ति सम्पन्न देश बनेको बताए । इतिहासका कालखढडमा चिन आफ्नो पत्निलाई
बेचेर खाने देश भएको बताउदै नेपाल पनि अहिले त्यहि दिशातर्फ अगाडि बढेको भन्दै उनले चि’न्ता व्यक्त गरे । जनताले वैज्ञानिक समाजवाद नल्याएसम्म नेपाल अझै खाडलतिर भासिने विप्लवको भनाई छ ।
भिडियो