काठमाडौं –
ज न यु द्ध को झल्को दिने गरि एकाएक एमसीसी वि रु द्ध सशसत्र यु द्ध को घोषणा भउको छ । चौतर्फी वि रो ध का बिच देउवा सरकारले संसदबाटै
पास गरेको अमेरिकी अनुदान सम्झौता एमसीसी वि रु द्ध सशस्त्र यु द्ध को घोषणा गरिएको छ । नेपालमा एक समुहले फेरी सशस्त्र यु’द्धको घोषणा गरेको छ ।
आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह-ति-यारको तस्विरसहित यु’द्धकोे घोषणा गरेको हो । परिषद्ले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो ।
०४७ सालको संविधान पुर्नस्थापना हुनुपर्ने परिषद्को प्रमुख माग रहेको छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, पाँच विकास क्षेत्रजस्ता त्यहाँ रहेका प्रावधान पुर्नस्थापना हुनुपर्ने परिषद्ले माग गरेको छ ।
संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि आफूहरूले सशस्त्र यु’ द्धको घोषणा गर्नुपरेको परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नाम उल्लेख नगरी परिषद्का केन्द्रीय अध्यक्षको हस्ताक्षर भने छ । ‘यो देशको परिस्थिति भ्र ष्ट्रा चा र देशद्रो’ही र खर्चिलो संघीयतालाई
ध्यान दिएर सशस्त्र यु’ द्धको घोषणा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । परिषद्ले विभिन्न २० बुँदे माग राखी सशस्त्र यु’ द्धको घोषणा गरेको जनाएको छ ।
जसमा एमसिसी सम्झौता खा रे ज गरिनुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा वि वा द समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेजस्ता माग छन् ।
हिमाल सुरक्षा परिषद नेपालले सशस्त्र यु द्ध को घोषणा गरेको जनाएको छ । भुमिगत शैलीमा आंक सिर्जना गरिरहेको सो समुहले एक विज्ञप्ति जारी गर्दै सशसत्र यु द्ध को घोषणा गरेको जनाएको छ ।
उक्त समुहले विज्ञप्तिमार्फत एमसीसी सम्झौता अनुमोदनको वि रो ध गर्दै राजतन्त्र, बहुदलिय प्रजातन्त्र सहित २०४७ सालको संविधान लागु गर्न माग पनि गरेको छ ।
यसअघि पूहरीले झापामा हिमाल सुरक्षा परिषद नेपालका गौरादह २ का ३८ बर्षिय सुमनकुमार कार्की, कनकाई ३ का ४१ बर्षिय भिष्म थापा,
दमक ९ की ५० बर्षिय दवी बाँस्कोटा गुरागाईँ, कनकाई ३ का ५८ का ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसत्राक्षी १ का ३२ बर्षिय सरुण लिम्बु भनिने दिलकुमार सामेखाम प क्रा उ गरेको थियो ।
यस्तै संखुवासभा खाँदवारी १० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ बर्षिय मनमोहन दाहाल, गौरीगञ्ज ३ का ३२ बर्षिय आनन्द भनिने अनन्तप्रसाद गिरी,
गौरादह ५ का ३३ बर्षिय प्रदिप थापा, गौरीगञ्ज का ४५ बर्षिय विजय कुमार दास हलुवाई लाई प क्रा उ गरेर सार्वजानिक गरिसकेको छ ।
विज्ञप्ति हेर्नुहोस :

यो पनि : नेपाल कम्युनिष्ट पार्टी (क्रा न्ति का री) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा क ब्जा गरेको छ । उक्त पार्टीले जग्गा क ब्जा गरिएको र सो जग्गामा पार्टीको अनुमतिबिना कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रा न्ति का री) ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको आरोप लगाउँदै जग्गा क ब्जा गरेको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘गु ण्डा ग र्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको
सम्पत्तिमाथि ह स्त क्षे प गरी बाटो विस्तार गरिएको हुँदा भ्र ष्ट दलाल, तस्कर, भुमाफियाहरुलाई यस्तो कार्य नगर्न वा नगराउन हाम्रो केन्द्रीय जनसत्ता सूचित गर्दछ ।’
उक्त पार्टीले सार्वजनिक जग्गामा अवरोध सिर्जना गरी आवतजावतमा समस्या भएकाले जग्गा क ब्जा गर्नुपरेको उल्लेख गर्दै अवरोध हटाउन पनि अनुरोध गरेको छ ।