रुस र यु क्रे न यु द्ध लाई लिएर पश्चिमा देशलाई चीनले दिए यस्तो कडा चे ता व नी, विश्वभर ह ल च ल !

काठमाडौं –

चीनले रुस र यु क्रे न यु द्ध लाई धेरै न’भड्का’उन पश्चिमा देशहरुलाई आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा यु द्ध को आगोमा घ्यू थप्ने गतिविधि नगर्न आग्रह गर्नु भएको हो ।

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र यु क्रे न बीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै सम’स्या समाधान हुने प्रष्ट पार्नुभएको छ ।

रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यु क्रे न माथि रुसी आ क्र म ण को आलोचना गरेको छैन । बरु राष्ट्रसंघमा यु क्रे न यु द्ध लाई लिएर

भएका महत्वपूर्ण मतदानमा चीन अनुपस्थित हुँदै आएको छ । चीन युरोपमा यु द्ध को पक्षमा नरहेको देखाउन चाहन्छ भने रुससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।

चिनियाँ विदेशमन्त्री यीले रुस र यु क्रे न बीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

यो पनि :  रुससँग लगातारको यु द्ध का क्रममा यु क्रे न का राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा ख त रा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तै ना थ गरिएको छ ।

द सनको रिपोर्ट अनुसार अमेरीकी कमाण्डो नेभी सिलको १५० कमाण्डो र बेलायी रोयल एयरफोर्सका ७० कमाण्डोलाई कुनै पनि बेला जेलेन्सकीको

उद्धारका लागि स्ट्याण्डबाई राखिएको छ । ती कमाण्डो अहिले लिथुआनीयामा रहेको र कुनै पनि बेला जेलेन्सकीको उद्धारका लागि योजना बुनिरहेको रिपोर्टमा उल्लेख छ ।

जेलेन्सकी यस अघि नै किभ छाडेर भागेको र उनी पोल्याण्डको दुतावासमा लुकेर बसेको यु क्रे न का बिपक्षी नेताले आ रो प लगाएका थिए । तर यो समाचारको स्वतन्त्र पुष्टी भएको छैन ।

जेलेन्सकीले अमेरीकी संसदहरुसँगको जुम संवादमा आफूलाई जीवित देखेको यो अन्तिम पटक हुन सक्छ भन्दै फाइटर जेट र ह ति या र दिन माग गरेका थिए ।

उनले अमेरीका र नेटोलाई यु क्रे न मा नो फ्लाई जोन लागू गर्न माग गर्दै आएपनि नेटो र अमेरीकाले सो कुरा अस्वीकार गर्दै आएका छन् ।

अमेरीकी गुप्तचर एजेन्सी सिआईएले रुसी सेनाले जेलेन्सकीलाई प क्रा उ गर्ने वा ह त्या गर्ने संभावना रहेको भन्दै उनको उद्धार गर्ने बचन दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...