काठमाडौँ –
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ध म्की दिएको छ । विदेश मन्त्रालयले रुसी राष्ट्रपति पुटिनलाई तत्काल र क्त पा त अन्त्य गर्न भन्दै ध म्की दिएको हो ।
यु क्रे नी भूभागबाट आफ्ना फौज फिर्ता गर्न अमेरिकाले चे ता व नी दिदै ध म्क्या ए को हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको हो ।
विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आ क्र म ण’ गरेको आ रो प पनि लगाएको छ ।
रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छु री धसेको समेत अमेरिकाले आ रो प लगाएको छ ।
रुसी सेनाले यु क्रे न को एउटा सहरलाई क ब्जा गरेको दर्जनौँको मृ त्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो ।
यु क्रे न माथि रुसले आ क्र म ण गर्न थालेको पाँचौँ दिनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मित्र राष्ट्रहरुको सहयोग मागेका थिए । यु क्रे न ले सहयोग मागेपछि अमेरिकाले मुख खोलेको हो ।
उनले २४ घण्टाभित्र रुसले राजधानी क ब्जा गर्ने भन्दै विभिन्न देशहरुसँग सहयोग मागेका थिए । यु क्रे न का लागि अबको २४ घण्टा महत्वपूर्ण हुने उनको भनाई छ ।
जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा यु क्रे न का लागि महत्वपूर्ण हुने भन्दै सहयोग मागेका थिए ।
सोमबार बेलारुसको सीमा नजिकै यु क्रे न र रुसका प्रतिनिधिबीच वार्ता भएको थियो । उक्त वार्ता असफल भएपछि रुस थप ि आ क्रा म क भएर आएको छ ।
पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहने समेत बताएका छन् ।
यो पनि : रूसले आ क्र म ण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आ क्र म ण सुरू भएपछि अनौपचारिक
पहिरनमा भिडिओ सार्वजनिक गर्दै यु क्रे नी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म पुग्न पत्रकारहरूले सडकमा थुप्रै अ व रो ध क हरू पार गर्नुपरेको थियो। रूसी ट्यांकहरूलाई अ व रो ध गर्न ती अ व रो ध क बनाइएका हुन्।
राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको टाइम्सले उल्लेख गरेको छ। पत्रकार सम्मेलनका
क्रममा हति’यार बोकेका सुरक्षाकर्मी सँगै उभिएका थिए। जेलन्स्कीले अहिले आफू रातमा तीन घन्टामात्र सुत्ने गरेको बताएका थिए।
झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आ क्र म ण मा यु क्रे नी ले गरेको प्रतिरो’धको प्रशंसा गरे। ‘यु क्रे नी हरूको साहसका बलमा म बलियो र निर्णायक भएको छु,’ जेलेन्स्कीले भने।
उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए। ‘म पुटिनसँग कुरा गर्न चाहन्न भन्ने होइन,’ उनले भने,‘मैले पुटिनसँग कुरा गर्नुपर्छ, सारा विश्वले पुटिनसँग कुरा गर्नुपर्छ। यो यु द्ध लाई रोक्न त्योबाहेक अर्को कुनै बाटो छैन।’
यु क्रे न को सार्वभौमसत्ता बाहेक अरू केही बुँदामा आफू सम्झौता गर्न तयार रहेको उनले बताए। रूसीहरूले पहिला नै सबै प्रश्नको उत्तर तयार पारेकाले अहिले वार्ता गरेर नयाँ कुरा आउन सम्भव नभएको उनले बताए।
रूसी आ क्र म ण को प्रतरोध गर्न पश्चिमा मुलुकहरूले यु क्रे न लाई अझै सैन्य सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले फ्रान्स र जर्मनीसँग यु क्रे न लाई नो फ्लाई जोन घोषणा गर्न पनि आग्रह गरे।
हास्य कलाकारबाट राष्ट्रपति बनेर पुटिनसँग ल डि रहेका जेलेन्स्की तीन वर्षअघि यतिबेला पूर्वी युरोपेली मुलुक यु क्रे न मा चुनावी माहौल थियो।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको यु क्रे न को चुनावमा उम्मेदवारी दिएर भोलोदिमिर जेलेन्स्कीले संसारको ध्यान तानेका थिए।
त्यतिबेला ४१ वर्षमात्रै पुगेका जेलेन्स्कीको चर्चा युवा भएकाले मात्रै थिएन, उनी टेलिभिजन सिरियलमा पनि देशको कार्यकारी पद सम्हालेको अभिनय गर्थे।
एउटा हास्य कलाकार कसरी राष्ट्रपति हुन्छ भनेर वि रो धी ले उनलाई उडाएका थिए। जेलेन्स्की यु क्रे न का लोकप्रिय हास्य कलाकार थिए।
त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर यु क्रे न को छैठौं राष्ट्रपति निर्वाचित भएका थिए। त्यतिबेला जेलेन्स्कीसँग पराजित भएका यु क्रे न का
पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेका थिए– अनुभवविहीन यु क्रे न को एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।तीन वर्षपछि पोरोसेन्को भनाइ गल’त सावित भएको छ।
जेलेन्स्की रूसी प्रभावको कक्षमा परेका छैनन् बरू रूसले यु क्रे न लाई आफ्नो प्रभा’वमा पार्न सेना पठाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभमा जेलेन्स्कीको सरकार ढालेर आफूले भनेको मान्ने मान्छेको सरकार बनाउन चाहेका छन्।
पहिलो पटक कार्यकारी पद सम्हालेका जेलेन्स्कीले दोस्रो वि श्व यु द्ध पछि युरोपको कुनै एउटा मुलुकले अर्को मुलुकमा गरिरहेको सबैभन्दा ठूलो सैन्य आ क्र म ण झेलिरहेका छन्।
सानो मुलुक यु क्रे न अहिले संसारको शक्तिशालीमध्येको एक रूसको सैनिकसँग ल डि रहेको छ। दुई लाख बढी रूसी सैनिकले जल, जमिन र हवाई मार्गबाट गरिरहेको आ क्र म ण जेलेन्स्की एक्लै ल’ड्नु पर्नेछ।
विश्वका शक्ति राष्ट्रका नेताहरूले उनलाई ’हामी छौं’ भनेर ढाडस त दिएका छन् तर यु क्रे न मा रूसी सैनिक वि रू द्ध ल’ड्न न अमेरिकाले सेना पठाउने छ न त उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का सैनिक आइपुग्ने छन्।
जेलेन्स्कीलाई राम्ररी थाहा छ, रूसी आ क्र म ण को पहिलो निशाना उनी नै हुन्। उनले शुक्रबार भनेका छन्– उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्।
त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मा रे र उनीहरू यु क्रे न लाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।
आफू यु क्रे न नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्। ‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि यु क्रे न मै रहनेछ,’ उनले भनेका छन्। जेलेन्स्कीको राष्ट्रपति यात्रा
सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा यु क्रे न को कुलीनतन्त्रलाई तो’ड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई यु क्रे नी हरूले वास्तविकतामै संस्थापन वि रू द्ध को प्रतीकका रूपमा अर्थ्याएका थिए।
तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले यु क्रे न को क्रिमियालाई रूसमा गाभेपछि रूसविरो’धी नारा दिएर सत्तामा आएका थिए।
तर उनको कार्यकाल पनि यु क्रे नी को जीवनस्तरमा सुधार नआएको र सरकारी भ्र ष्टा चा र झन् बढेको भन्दै नागरिकमा असन्तु’ष्टि थियो। त्यही असन्तु’ष्टिलाई जेलेन्स्कीले आफ्नो पक्षमा पारेका थिए।
उनले आम मानिसका दैनिक जीवनका विषयहरूलाई आफ्नो एजेन्डा बनाएका थिए।जितपछि उनले भनेका थिए– यु क्रे नी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छु– हामीलाई हेर, जे कुरा पनि सम्भव छ।
राष्ट्रपति बनेपछि इयू र पश्चिमाहरूसँगको सम्बन्धलाई जेलेन्स्कीले कसिलो बनाएका थिए। सरकार कार्यालयमा राष्ट्रपतिको साटो आफ्ना बच्चाको तस्बिर राख्न निर्देशन दिएका थिए।
अनुभव नभए पनि उनले राष्ट्रपति राम्ररी नै चलाइरहेका थिए। यु क्रे न मा समर्थकलाई निराश नपारे पनि जेलेन्स्कीले भूराजनीतिको खेलमा आफूलाई अब्बल साबित गर्न सकेनन्। रूसले यु क्रे न माथि बिहीबार सैनिक ह म ला नै ग¥यो।
एउटा सानो छिमेकीमाथि रूस र राष्ट्रपति पुटिनले गरेको यो आ क्र म ण को समीक्षा इतिहासले गर्ला तर अहिले भने जेलेन्स्की यु क्रे न का सबैभन्दा कमजोर राष्ट्रपति देखिएका छन्।